12/11/2025
इटहरी 12 स्थित Everst solvent भतमास को तेल निकाल्ने उध्योग ले लामो समय देखी दुर्गन्धयुक्त पानी नालामा फाली ओरिपरी को बाताबरण दुस्ति बनाइ जनजिबन बाच्न गारो भएको थियो र साथै डरेको खरानी (छाइ) हावा मा उदेर घर मा जाने र जनस्वास्थ्य यी दुबै ले निकै नै असर पार्दै आएको थियो र पटक पटक गाउले आन्दोलन गर्दा नि अतेर गर्दै आयेको र हिजो फेरि गाउले सङ उध्योग मा गयेर आन्दोलन र निरीक्षण गरेको र आज इटहरी 12 वडा कार्यलय मा त्यस सम्बन्धि उध्योग का मालिक अबिनास बोहरा र मेनेजर कमल कार्की र इटहरी 12 का वडा अध्यक्ष भुवन राज पोख्रेल , इटहरी उपमहानगर का बाताबरण बिभाग प्रमुख पुसप नारायण चौधरी को उपस्थिति मा गाउले हरु बसि छ्लफल गरियो र यथासिघ्र दुर्गघन्ध नियन्त्रण गर्ने निर्णय भयो ।
निर्णय हरु मा
EFT Effulent treatement plant (फोहोर पानी सफा गर्ने प्लान्ट बनाउने) र तेस्को लागि 6-8 महिना समय लाग्ने र त्यो अबधि भरि अन्य उपाय गर्ने र दुर्गन्ध र छाइ दुबै कम गर्ने प्रतिबध्त्ता उध्योग का मालिक डा. अबिनास बोहरा ले जनाउनु भयो ।