Ganga Gurung

Ganga Gurung नमस्ते मेरो पेजमा हजुरहरु लाई स्वागत छ।LIKE FOLLOW गर्दिनुहोस हजुरहरुको साथ सपोर्ट सधै रहि रहोस ।🙏

10/12/2025

आज २०८२ साल मंसिर २४ गते निशुल्क जुम्बामा झुम्दै रमाइलो गर्दै नाच्न सम्म नाचियो, हास्न सम्म हासियो । यसरी हामी स्वस्थ्य बनिरहेका छौ । हजुरहरु पनि जुम्बामा झुम्दै रमाईलो गर्दै स्वास्थ्य बन्न आउनुहोस है हस ल ?

09/12/2025

२०८२ साल मंसिर १८ गते चासोक पर्वको रमाइलो दृश्य । ゚viralシ

08/12/2025
02/12/2025

झापा सुरुङ्गाको हेप्पी ल्याण्ड फन पार्कमा घुम्न जादा पिङ्ग खेलेर रमाइलो गरेको । ゚viralシ

02/12/2025

मानव धर्म सेवा आश्रम डाम्राभिट्टा (गुरुङ्ग चोक ) ले आयोजना गरेको एकादश दिवशिय ब्राह्मण वैवर्त महापुराण को कलश यात्रा ।

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Ganga Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganga Gurung:

Share