Daily Pharma Update

Daily Pharma Update This is a place where you can get All about related to pharmacy,and future of pharmacy education in Nepal.

स्वास्थ्य सेवा विभागद्वारा खरिद गरिने आइरन र फोलिक एसिड ट्याब्लेटमा आफूहरूलाई समावेश नगरिएको भने क्युरेक्स फार्मासेटिकल ...
12/10/2025

स्वास्थ्य सेवा विभागद्वारा खरिद गरिने आइरन र फोलिक एसिड ट्याब्लेटमा आफूहरूलाई समावेश नगरिएको भने क्युरेक्स फार्मासेटिकल नोभा जेनेटिका फार्मासुटिकल र टौरस फार्मासुटिकलले बोलपत्र रद्द गर्नको लागि निवेदन दिएको छ ।

गुनस्तरीय सेवा दिन थालेपछी सिन्धुली अस्पतालमा अत्यधिक बिरामीको चाप देखिएको छ । अहिले दिउँसो १२ बजेसम्म ७०० जनाले टोकन लि...
12/10/2025

गुनस्तरीय सेवा दिन थालेपछी सिन्धुली अस्पतालमा अत्यधिक बिरामीको चाप देखिएको छ । अहिले दिउँसो १२ बजेसम्म ७०० जनाले टोकन लिएका छन् । पछिल्लो समयमा सिन्धुली जिल्ला अस्पतालले विशेषज्ञ डाक्टरमार्फत गुणस्तरीय सेवा प्रदान गर्न थालेकाले बिरामीको चाप बढ्ने गरेको छ ।

30/04/2025

हीजो बेलुका ५ : बजे न्यूरो & कार्डियो हॉस्पिटल विराटनगर को अगड़ी बाट को २६ प ९६५४ नंबर को सुपर स्प्लेंडर १२५ सी सी मोटरसाइकिल चोरी भएको छ। कसैले देखनू भयो भने नजिकै को प्रहरी कार्यालय वा ९८०११५१८२६ मा जानकारी गराउन अनुरोध गर्दछु।

13/03/2025
11/03/2025
07/03/2025

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Daily Pharma Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share