Lukeko Nepal

Lukeko Nepal HERE WE WILL PROVIDE NEWS ABOUT NEPAL

पानी भनेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा छात्राको मृत्यु,मिर्चैया तनावग्रस्त,५ राउण्ड गोली चल्योसिराहा मिर्चैयाको एउटा ...
08/01/2023

पानी भनेर शिक्षिकाले दिएको स्प्रिट पिउँदा छात्राको मृत्यु,मिर्चैया तनावग्रस्त,५ राउण्ड गोली चल्यो

सिराहा मिर्चैयाको एउटा स्कुलमा छात्रा बिरामी हुँदा पानीको साटो झुक्किएर शिक्षिकाले स्पिरिट दिएपछि बिरामी रहेकी छात्राको उपचारको क्रममा मृत्यु भएको छ। मृत्युपछि त्यहाँका स्थानीय र विद्यार्थीले आन्दोलन गर्दा मिर्चैया बजारको स्थिति तनावग्रस्त छ।

यति धेरै क्रुर किन सरकार ?
05/01/2023

यति धेरै क्रुर किन सरकार ?

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Lukeko Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lukeko Nepal:

Share