NEPAL 8848

NEPAL 8848 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEPAL 8848, News & Media Website, Biratnagar.

आज विराटनगरको एक मात्र चर्चित @“इको फाउन्टेन पार्क”@पुग्ने मौका मिल्यो ।मन दुख्यो… करोडौं रुपैयाँ खर्च भएको परियोजनाको अ...
30/05/2026

आज विराटनगरको एक मात्र चर्चित @“इको फाउन्टेन पार्क”@पुग्ने मौका मिल्यो ।
मन दुख्यो… करोडौं रुपैयाँ खर्च भएको परियोजनाको अवस्था आज बेहाल छ ।
जुन ठाउँ परिवार, बालबालिका र युवाहरुको रमाइलो र विश्रामको केन्द्र बन्नुपर्थ्यो, आज त्यही ठाउँ कचरा फाल्ने थलो जस्तै बनेको छ ।
अव्यवस्था, बेवास्ता र फोहोरले भरिएको यो दृश्यले विकासको वास्तविकता देखाइरहेको छ ।
जनताको करबाट बनेको संरचना यसरी बिग्रिनु केवल कमजोरी होइन, यो सीधा जनताको पैसाको दुरुपयोग र भ्रष्टाचारको संकेत हो ।
करोडौं खर्च गर्ने तर संरक्षण र व्यवस्थापन नगर्ने हो भने, त्यो विकास होइन — केवल बजेट सक्ने खेल मात्र हो ।
विराटनगर महानगरपालिका, मेयर र उपमेयरज्यू —
गफ, भाषण र झुटा आश्वासनले अब पुग्दैन ।
जनताले काम खोजिरहेका छन्, जिम्मेवारी खोजिरहेका छन् ।
विराटनगर परिवर्तन पोस्टर र प्रचारले होइन, इमानदार काम र सही व्यवस्थापनले हुन्छ ।

रास्वपा नेता बालेन शाहको मधेश दौडाहा : सर्लाही र रौतहटमा ’रोड शो’ गर्दै निजगढ प्रस्थान👉सम्पूर्ण समाचार कमेन्टमा
14/02/2026

रास्वपा नेता बालेन शाहको मधेश दौडाहा : सर्लाही र रौतहटमा ’रोड शो’ गर्दै निजगढ प्रस्थान

👉सम्पूर्ण समाचार कमेन्टमा

Address

Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL 8848 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEPAL 8848:

Shortcuts

Share