News Wallah

News Wallah Nepali News & Entertainments ❤

Amazing:- चीनले पर्यटन प्रवर्धन गर्नका लागि समून्द्रमा विश्वको सबैभन्दा लामो ५५ किलोमीटर लम्बाई भएको पुल निर्माण गरेको छ...
17/12/2023

Amazing:- चीनले पर्यटन प्रवर्धन गर्नका लागि समून्द्रमा विश्वको सबैभन्दा लामो ५५ किलोमीटर लम्बाई भएको पुल निर्माण गरेको छ। 😮
Pic:- social media

Wow Wow 😮:-जनकपुरधामको रङ्गभूमी मैदानमा राम जानकी विवाह महामहोत्सवको अवसरमा ११ हजार ११ स्क्वायर फिटमा अन्नले सीताराम स्व...
16/12/2023

Wow Wow 😮:-जनकपुरधामको रङ्गभूमी मैदानमा राम जानकी विवाह महामहोत्सवको अवसरमा ११ हजार ११ स्क्वायर फिटमा अन्नले सीताराम स्वयम्बरको आकृति बनाइँदै । विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आठ कलाकारको टोली जनकपुरधाम आएको छ ।

Welcome 🎉
05/12/2023

Welcome 🎉

Future of Nepali Student 🥺
04/12/2023

Future of Nepali Student 🥺

Just in😲:-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको लगेजमा आगलागि भएको छ ।
03/12/2023

Just in😲:-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको लगेजमा आगलागि भएको छ ।

Moye Moye 🥲:-६० लाख रुपैयाँ तिरेर अमेरिका हिँडेकी रुकुमकी एक युवती फिलिपिन्सबाट ५ लाख जरिवाना तिरेर घर फर्काइन।
02/12/2023

Moye Moye 🥲:-६० लाख रुपैयाँ तिरेर अमेरिका हिँडेकी रुकुमकी एक युवती फिलिपिन्सबाट ५ लाख जरिवाना तिरेर घर फर्काइन।

Sad News💔:Rupandehi ko Mahubari ma School bus le Motorcycle lai thakkar dida 2 jana ko death vayeko cha vane bus ma loca...
02/12/2023

Sad News💔:Rupandehi ko Mahubari ma School bus le Motorcycle lai thakkar dida 2 jana ko death vayeko cha vane bus ma locals le aago lagaideka chan. 😢

देशको अवस्था 😁
02/12/2023

देशको अवस्था 😁

30/11/2023

Breaking🔥: NOC has decreased the price of Petrol by NRs. 2 per litre & Diesel by NRs. 4 per litre.😲

Gajab 😁: सिन्धुपाल्चोकमा एक जना बच्चा जन्मिदै प्रधानमन्त्री बनेका छन, उनको नाम प्रधानमन्त्री तामाङ राखिएको हो ।  अब नेपा...
29/11/2023

Gajab 😁: सिन्धुपाल्चोकमा एक जना बच्चा जन्मिदै प्रधानमन्त्री बनेका छन, उनको नाम प्रधानमन्त्री तामाङ राखिएको हो ।
अब नेपाल बन्छ 😁

Sad News🥲: काँकडभिट्टाबाट पोखरा आउदै गरेको ग १ ख ७८९५ नम्वरको बस पृथ्वीराज मार्ग अन्तर्गत बुधबार बिहान झिसमिसेमा दमौली न...
29/11/2023

Sad News🥲: काँकडभिट्टाबाट पोखरा आउदै गरेको ग १ ख ७८९५ नम्वरको बस पृथ्वीराज मार्ग अन्तर्गत बुधबार बिहान झिसमिसेमा दमौली नजिकै ब्यास १२ घासिकुवामा ठुलो दुर्घटना भएको छ । गाडिमा सवार १ जनाको मृत्यु र ३५ जना घाईते भएका छन् ।
थप विवरण आउन बाँकी ......
Pic:-madan timalsena

त्रिविको अवस्था (TU)🥲: पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्...
29/11/2023

त्रिविको अवस्था (TU)🥲: पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालयको जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ। ❤

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when News Wallah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Wallah:

Share