Brihat savings and credit co-operative society ltd.

Brihat savings and credit co-operative society ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Brihat savings and credit co-operative society ltd., Publisher, Biratnagar.

विराटनगर महानगर पालिका अन्तर्गत सञ्चालित श्री बृहत बचत तथा ऋण सहकारी संस्था लिमिटेट को १४ औ वार्षिक साधारण सभा मा उपस्थि...
01/01/2025

विराटनगर महानगर पालिका अन्तर्गत सञ्चालित श्री बृहत बचत तथा ऋण सहकारी संस्था लिमिटेट को १४ औ वार्षिक साधारण सभा मा उपस्थित भए सभा सम्पन्न गर्नु भएकोमा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि गण, पत्रकार तथा सम्पूर्ण शेयर सदस्य महानुभाव, सम्पूर्ण उपसमिति सदस्य, तथा सम्पूर्ण कर्मचारी वर्ग हरूमा सिङ्गो संस्थाको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। धन्यवाद। जय सहकारी

27/11/2024
09/10/2024
सहकारी बैंक काे स्थापना दिवश ....
07/08/2024

सहकारी बैंक काे स्थापना दिवश ....

ऋण लिएपछि अनिवार्य रुपमा तिर्नुपर्छ भन्ने जानकारी अवश्य राख्नुपर्छ। जति नै सम्झाई बुझाई र तर ताकेता गर्दा समेत भाका नाघे...
19/07/2024

ऋण लिएपछि अनिवार्य रुपमा तिर्नुपर्छ भन्ने जानकारी अवश्य राख्नुपर्छ। जति नै सम्झाई बुझाई र तर ताकेता गर्दा समेत भाका नाघेका ऋणी सदस्य ज्यू हरुले भाका नाघेको ऋण तिर्न वास्ता नगरेको हुँदा विद्यमान ऐन, कानुन अनुसार भाका नाघेको ऋण असुली प्रक्रिया अगाडि बढाउन संस्था बाध्य भई मिति २०८१/०३/२४ गते उदघोष दैनिकमा ३५ दिने सूचना प्रकाशित गरिएको छ । साथै अन्य भाका नाघेका ऋणी सदस्य ज्यूहरुले समेत समयमै सर्त बमोजिम भाका नाघेको ऋण चुक्ता/ नियमित गर्न हुन पुनः हार्दिक अनुरोध गर्दछौं ।

हार्दिक बधाई तथा शुभकामना।
17/07/2024

हार्दिक बधाई तथा शुभकामना।

सबैको आवश्यकता मा यो तालिम उपलब्धिमूलक रहयो।।
24/02/2024

सबैको आवश्यकता मा यो तालिम उपलब्धिमूलक रहयो।।

आदरणीय ऋणी सदस्य ज्यू,निर्धारित समयमा संस्थामा उपस्थित भई आफ्नो आर्थिक इमान्दारिता र सामाजिक जिम्मेवारी लाइ कायम राख्दै ...
10/10/2023

आदरणीय ऋणी सदस्य ज्यू,
निर्धारित समयमा संस्थामा उपस्थित भई आफ्नो आर्थिक इमान्दारिता र सामाजिक जिम्मेवारी लाइ कायम राख्दै संस्था लाइ थप कार्यवाहीको पक्षमा नजाने अवस्था सृजना गराउनु हुनेछ भन्ने विश्वास लिएका छौ।

Address

Biratnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97721436317

Website

Alerts

Be the first to know and let us send you an email when Brihat savings and credit co-operative society ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Brihat savings and credit co-operative society ltd.:

Share

Category