01/12/2025
कहाँ हरायो.. के भयो.. गायप भयो बालेन भनेर धेरैले भने तर अनेक तनाब मा हुनुहुदो रहेछ बिचरा दाइ ।
आज पनि यहीँ लुगामा हुनुहुन्छ । बाहिर देखेजस्तो भित्र हुँदैन मान्छे धेरै तनाव, टेन्सनमा बाँचिरहेको हुन सक्छ । एउटा छोरा मान्छे भएपछि जीवनमा धेरै सहने शक्ति चाहिन्छ l 💔😥 बालेन दाइ र उहाँको परिवारमा भगवानले शोक सहन सक्ने शक्ति प्रदान गरुन् ।