Mudiyari saptahik

Mudiyari saptahik News

माटो नमूना संकलन र उर्वराशक्ति सुधार सम्बन्धी स्थलगत तालिम बाबुराम मुडियारी मोरड. / मोरड.को ग्रामथान गाउँपालिकाको वडा नं...
12/02/2026

माटो नमूना संकलन र उर्वराशक्ति सुधार सम्बन्धी स्थलगत तालिम

बाबुराम मुडियारी

मोरड. / मोरड.को ग्रामथान गाउँपालिकाको वडा नं २ को झगडाईटोलका कृषकहरुलाई एक दिने माटो नमुना संकलन र उर्वराशक्ति सुधार सम्बन्धि स्थलगत तालिम आज सम्पन्न भएको छ lसो तालिम ग्रामथान गाउँपालिकाको कृषी विकास शाखाको प्राविधिक सहयोगमा संञ्चालन गरिएको छ l यस तालिम गाउँपालिकामा माघ २८ गते देखी फागुन ५ गते सम्म विभिन्न वडामा संञ्चालन गरिने ग्रामथान गाउँपालिका कृषी शाखा प्रमुख सुरेन कुमार माझी ले जानकारी गराउँनु भयो l तालिममा २५ जना कृषकहरूको सहभागीता रहेको थियो l तालिममा कृषी बालि, करेसाबारी लगाएतमा हरीयो मल प्रयोग गरी अर्गानिक बालिहरुको खेती गर्नुपर्ने र माटोको नमुना संकलन, जांच लगाएत गरिएको थियो l तालिममा सहभागि कृषकहरू लाई रसायनिक खादमल,बिषाधीहरुको कम प्रयोग गरि माटोको उर्वराशक्ति बढाउनुपर्नेमा जानकारी कृषी शाखाका प्राविधिक सुबोध कुमार माझीले जानकारी गराएका थिएl

29/01/2026

झागड (मुडियारी) समुदायको महाधिवेशन उदघाटन कार्यक्रम झलक कटहरी मुडियारी सामुदायिक भवन

झागड  (मुडियारी) समुदायको महाधिवेशन उदघाटन कार्यक्रम झलक  कटहरी  मुडियारी सामुदायिक भवन
29/01/2026

झागड (मुडियारी) समुदायको महाधिवेशन उदघाटन कार्यक्रम झलक कटहरी मुडियारी सामुदायिक भवन

Address

Gramthan
Biratnagar

Telephone

+9779814304292

Website

Alerts

Be the first to know and let us send you an email when Mudiyari saptahik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mudiyari saptahik:

Shortcuts

Share