27/12/2022
Dear, .
तिम्रो आँखामा, आँखा जुधाएर भन्न मन छ कि तिमी कोही, मेरो लागी के हौ र मलाई कति मन पर्छेउ, म तिमीलाई पहिला नै भनिदिन्थे कि तिमी मेरो लागी कति खास छौ, मेरो लागी दूर भए पनि त्यो मनको कति पास छौ..
तिमीलाई आज एउटा कुरा भन्न मन् लागेको छ... तिमी मेरो लागी त्यो बर्दान हो जुन म भनेर पनि भन्न सक्दिन, तिमी मेरो लागी त्यो खुसीहो जुन म शब्दमा व्यक्त गर्न सक्दीन् । तिमी मेरो लागी त्यो उपाहार हो जुन म चाहेर पनि बाड़न सक्दिन । तिमी त्यो मान्छे हो जसको एक मुस्कान बाट मेरो जीवन सफल पर्छ 🤭♥️
Only yours ❤️