Koshi Aawaj HD

Koshi Aawaj HD Official page of koshi Aawaj

हाम्रो बारेमा
कोशी आवज मिडिया प्रा. लि।
कम्पनी दर्ता न। : ३६२५१८/८१/८२
पान न। : ६२२३१९०५४
प्रेस काउन्सिल दर्ता नन। : ४९४१-२०८१/०८२
सूचना विभाग दर्ता नम्बर। : ४९४२-२०८१/२०८२

08/06/2026

कोशी प्रदेशको मोरङ जिल्लास्थित विराटनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘सुरक्षित चालक अभियान’ अन्तर्गत सवारी गस्ती सञ्चालन गर्दै चालकहरूलाई ट्राफिक नियम पालना र सुरक्षित सवारी सञ्चालनबारे सचेतना प्रदान गरिरहेको छ।

मोरङको धनपालथान गाउँपालिका–६, दादरबैरिया स्थित हुलाकी सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर...
08/06/2026

मोरङको धनपालथान गाउँपालिका–६, दादरबैरिया स्थित हुलाकी सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। पश्चिम तर्फ जाँदै गरेको ट्रक र पूर्वतर्फबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएको स्थानीयले जनाएको छ। घाइतेको लाई अस्पताल लगिएको स्थानीयले जानकारी दिएको छ। भने घटनाबारे थप विवरण आउन बाँकी छ।

समावेशिता केवल शब्द होइन, संवैधानिक दायित्व।
03/06/2026

समावेशिता केवल शब्द होइन, संवैधानिक दायित्व।

समावेशिता केवल शब्द होइन, संवैधानिक दायित्व। - Koshi Aawaj

31/05/2026

मैले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ। भारतले मात्र होइन नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ ।

- प्रधानमन्त्री बालेन
***n ***nsarkar

31/05/2026

"प्रतिवेदन सार्वजनिकबारे सरकारको प्रतिक्रिया: ‘२ दिनमै अध्ययन सकिँदैन’"।

31/05/2026

विदेशबाट भोट दिने व्यवस्था मिलाउन संसदबाटै प्रधानमन्त्रीले दिए निर्देशन

31/05/2026

५० युनिटसम्मको विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाउनु ठूलो आर्थिक भार होइन।" — वालेन्द्र शाह।

31/05/2026

आशिका तामाङ संसद बैठकमै फायर भएकी छिन् ।

31/05/2026

आत्मविश्वास पछि बढाउँला, अहिले देशलाई पैसा चाहिएको छ।" प्रधानमन्त्री बालेन शाह।
***nsarkar ***n

31/05/2026

जीबी राई कहिले पक्राउ पर्छ ?

***n ***nsarkar

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Koshi Aawaj HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share