Birat Press

Birat Press Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birat Press, Media/News Company, Biratnagar.

02/09/2026

६० किलो गाँजा बरामद प्रकरणमा दिव्य ज्योति अस्पतालको स्पष्टीकरण : ‘भ्यान हाम्रो होइन’,

02/09/2026

विराटनगरको राधाकृष्ण मन्दिरले यस वर्ष रथयात्राका अवसरमा छात्रवृत्तिसहित विभिन्न धार्मिक तथा शैक्षिक पुरस्कार प्रदान गर्ने तयारी गरेको छ।

01/09/2026

मोरङ उद्योग व्यापार संघ ७५औँ वर्षमा प्रवेश गरेको छ । संघले ७५औँ वर्ष प्रवेशको अवसरमा मंगलबार विराटनगरमा ६९औँ वार्षिक साधारण सभा आयोजना गरेको छ ।

31/08/2026

इस्कोन विराटनगरले श्रीकृष्ण जन्माष्टमीको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको छ। सम्मेलनमार्फत जन्माष्टमीका अवसरमा आयोजना हुने विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रमबारे जानकारी दिइँदैछ।
कार्यक्रममा कृष्णभावनामृतको सन्देशसँगै भजन–कीर्तन तथा आध्यात्मिक प्रस्तुतिले वातावरणलाई भक्तिमय बनाएको छ।

31/08/2026

विराटनगरस्थित रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ। प्रयोगशालाबाट ४० भन्दा बढी प्रकारका रोग तथा स्वास्थ्यसम्बन्धी परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ।

30/08/2026

विराटनगरको भाटभटेनी पार्किङमा सेक्युरिटी गार्डमाथि कुटपिट भएकाे छ।

27/08/2026

सुरक्षाकर्मीहरूद्वारा उद्धार कार्य जारी रहेको छ।
घटनास्थलमा सुरक्षाकर्मीहरूको टोली परिचालन भई प्रभावितहरूको उद्धार तथा आवश्यक सहयोग कार्य तीव्र रूपमा भइरहेको छ।

26/08/2026

चीनतर्फ रसुवा भन्सार कार्यालयको सिसिटिभीमा कैद भएको रसुवा बाढीको भयावह दृश्य।

26/08/2026

त्रिशुली नदीको बाढिले यसरी बगायो धादिङ काठमाण्डौ जाड्ने मलेखु पुल! स्राेत समाजिक संजालबाट

26/08/2026

रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Address

Biratnagar
56600

Alerts

Be the first to know and let us send you an email when Birat Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share