Routine of Ratuwamai Banda

Routine of Ratuwamai Banda RORB ❤️रतुवामाई का खबर

Sunday Morning & Statue of Pathivara Mata at Taplejung. ❤️🙏
28/09/2025

Sunday Morning & Statue of Pathivara Mata at Taplejung. ❤️🙏


रतुवामाई नगरपालिका वडा नम्बर ८ मा घर भई हाल काठमाण्डौ मा बसेर अध्धयन गर्दै आएकी लिजा अधिकारी Gen Z आन्दोलनमा प्रहरीको गो...
09/09/2025

रतुवामाई नगरपालिका वडा नम्बर ८ मा घर भई हाल काठमाण्डौ मा बसेर अध्धयन गर्दै आएकी लिजा अधिकारी Gen Z आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी छिन् । उनलाई शीघ्र स्वास्थ्य लाभको कामना ।

09/09/2025

रतुवामाईमा पनि जेन-जीको आन्दोलन हुने ।

रतुवामाई नगरपालिकाका जेन-जी पुस्ताका युवाहरुले पनि आन्दोलन गर्ने भएका छन् । सिजुवामा ११:०० बजे हुने GenZ को कार्यक्रमका लागि बिहान् १०:३० बजे रतुवामाई-६ कादुपाडा चौकबाट र्यालि निकाल्ने तयारी रहेको छ ।
#माेरङ ✊✊✊

सौठा चोकमा आगलागी भएको छ । सौठा चोकमा रहेको चिया पसलमा आगलागी हुँदा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।       #माेरङ  #सौ...
25/08/2025

सौठा चोकमा आगलागी भएको छ । सौठा चोकमा रहेको चिया पसलमा आगलागी हुँदा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
#माेरङ #सौठा

रौतहटमा सुटकेशभित्र महिलाको शव फेलामोरङ रङ्गेली । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति एक म...
24/08/2025

रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

मोरङ रङ्गेली । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति एक महिलाको शव सुटकेशभित्र फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार राति करिब १०:३० बजे सडक किनारमा राखिएको संकास्पद सुटकेश भेटिएको थियो। रस्सीले बाँधिएको अवस्थामा भेटिएको उक्त सुटकेश खोल्दा भित्र महिलाको शव देखिएको प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुमानअनुसार महिलाको हत्या गरी शव सुटकेशमा हालिएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
#रङ्गेली #माेरङ

रतुवामाई नगरपालिका वडा नम्बर-५ स्थित अल्टाई पुल समयमै निर्माण सम्पन्न नहुँदा यस क्षेत्रका नागरिकले समस्या भोग्दै आएका छन...
17/08/2025

रतुवामाई नगरपालिका वडा नम्बर-५ स्थित अल्टाई पुल समयमै निर्माण सम्पन्न नहुँदा यस क्षेत्रका नागरिकले समस्या भोग्दै आएका छन् । पुल नबनेपछि स्थानीयले भाटाको पुल बनाएर आवतजावत गरिरहेका छन् । यसतर्फ सरोकार निकायले ध्यान नदिँदा स्थानीय आजित बनेका छन् । तस्बिर : सञ्जय क्रान्तिकारीको फेसबुकबाट

भर्ना खुल्यो!            भर्ना खुल्यो!                    भर्ना खुल्यो!शैक्षिक सत्र २०८२ का लागि सौठा बहुमुखी क्याम्पसमा...
14/08/2025

भर्ना खुल्यो! भर्ना खुल्यो! भर्ना खुल्यो!

शैक्षिक सत्र २०८२ का लागि सौठा बहुमुखी क्याम्पसमा १२ उतिण गरेका बिद्यार्थीहरुका लागि B.ed र BBS मा धमाधम
नया भर्ना खुल्यो ।समयमै आन्फो सिट सुरक्षित गर्नोहोस।

स्थान:रतुवामाई न.पा.६ चादनी चोक पश्चिम,सौठ भिजन इङलिस एकेडेमी बोडिङ स्कुल जाने बाटो

रतुवामाई नगरपालिकामा दमकल संचालनको तयारी, आगलागी नियन्त्रणमा सहज हुनेरतुवामाई । मोरङको रतुवामाई नगरपालिकाले आगलागी नियन्...
06/07/2025

रतुवामाई नगरपालिकामा दमकल संचालनको तयारी, आगलागी नियन्त्रणमा सहज हुने

रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाले आगलागी नियन्त्रणका लागि दमकल संचालन गर्ने तयारी गरेको छ । नगरपालिकाले दमकल खरिदका लागि बोलपत्र आह्वान गरेको जनाइएको छ ।

नगर प्रमुख नागेश्वरप्रसाद सिंहले नगर क्षेत्रमा विगतमा भएका आगलागीका घटनाबाट हुने ठूलो क्षति रोक्नका लागि दमकल आवश्यक रहेको बताउनु भएको छ । “अहिलेसम्म दमकल नहुँदा आसपासका पालिकाबाट दमकल झिकाउँदा ढिलो हुने, त्यसले जनधनको क्षति बढाउने गरेको थियो,” उहाँले भन्नुभयो, “अब आफ्नै दमकल भएपछि आगलागी नियन्त्रण सहज र छिटो हुने अपेक्षा गरेका छौं ।”

दमकल खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाइएको र चाँडै नै नगरवासीलाई यो सेवा उपलब्ध हुने नगरपालिकाले जनाएको छ । हाल नगरपालिकाले प्राविधिक मूल्यांकनसहितको बोलपत्र प्रक्रिया थालिएको जनाएको छ ।

नगर क्षेत्रका विद्यालय, बजार, उद्योग, टोल र घरहरुमा आगलागीको सम्भावना न्यूनिकरण गर्न, विपद् व्यवस्थापनमा दमकल महत्त्वपूर्ण साधन हुने विश्वास गरिएको छ ।

श्री पाथिभरा माताकी जय ।
02/07/2025

श्री पाथिभरा माताकी जय ।

Happy Ashar 15 (धान दिवस)/ दही चिउरा खाने दिन! ❤️
29/06/2025

Happy Ashar 15 (धान दिवस)/ दही चिउरा खाने दिन! ❤️

Address

Ratuwamai Municipality
Biratnagar

Telephone

+9779807078548

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Ratuwamai Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Ratuwamai Banda:

Share