24/11/2025
साना किसान सहकारी संस्था को साधारणसभा
मोरङ/ मोरङको ग्रामथान गाउँपालिका झोराहाट स्थित साना किसान सहकारी संस्था लिमिटेड को २७औं साधारणसभा हिजो शनिबार सम्पन्न भएको छ। यस सहकारी संस्था ले ९६ लाख ८६ हजार १ सय ८४ रूपैयाँ आम्दानी गरेको छ। सहकारीमा १४० समुह रहेको छ। सदस्य संख्या ५ सय २५ रहेको छ।यस सहकारी ले समुह बचत, व्यक्तिगत बचत, दैनिक बचत लगायतका बचत खाता संचालन गरेको छ। सहकारी ले सहकारीका सदस्यहरू लाई स्वाबलम्बन कर्जा १० प्रतिशत, पशुपालन कर्जा ७ प्रतिशत,लधु कर्जा १३ प्रतिशत, तरकारी खेती कर्जा ७ प्रतिशत लगायत कर्जामा ऋण लगानी गरिरहेको छ।...
मोरङ/ मोरङको ग्रामथान गाउँपालिका झोराहाट स्थित साना किसान सहकारी संस्था लिमिटेड को २७औं साधारणसभा हिजो शनिबार स....