Koshi Update /कोशी अपडेट

Koshi Update /कोशी अपडेट कोशी प्रदेशका स्थानीय समाचार सहित देश तथा बिदेशका सम्पूर्ण समाचार प्रकाशित गरिने छ । सूचना तथा अन्य सम्पूर्ण जानकारीको लागि हाम्रो पेज लाईक गर्नुहोला ।

14/10/2025

कोशी न्युज बुलेटिन : मोरङमा प्रेमिकाले काटिदिइन लिंग....!

14/10/2025

शेरबहादुर देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

Heartbreaking: हमासले दिएको शवको DNA परीक्षण गर्दा बिपिन जोशीकै भएको पुष्टि भएको छ । इजरायली सेनाको अनुसार बिपिनलाई लगेक...
14/10/2025

Heartbreaking: हमासले दिएको शवको DNA परीक्षण गर्दा बिपिन जोशीकै भएको पुष्टि भएको छ । इजरायली सेनाको अनुसार बिपिनलाई लगेको पहिलो महिनामै ह'त्या गरिएको हुन सक्ने अनुमान गरिएको छ । अलबिदा बिपिन । 💔🕊️

14/10/2025

आरजु राणाको साथमा शेरबहादुर देउवा यसरी पुगे केन्द्रीय समितिको बैठकमा

जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी कार्यालयमा सार्वजनिक भए कांग्रेस सभापति शेरबहादुर देउवा ।
14/10/2025

जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी कार्यालयमा सार्वजनिक भए कांग्रेस सभापति शेरबहादुर देउवा ।

मलेसियामा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्डसुन्दरहरैचा (मोरङ) : एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इ...
14/10/2025

मलेसियामा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड

सुन्दरहरैचा (मोरङ) : एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा मोरंगको बेलबारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित भएको छ। नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको हो ।

अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थापक अध्यक्ष पर्वत राई गत हप्ता सिंगापुर, थाइल्याणड हुँदै मलेसियाको पुगेका थिए । विद्यालयका संस्थापक अध्यक्ष राई सानो उमेरदेखि नै शिक्षाक्षेत्रबाट संलग्न हॅदै निजी विद्यालयहरुको साझा छाता संगठन नेसनल प्याब्सनको पालिकाको नेतृत्व गर्दै हाल मोरङ जिल्ला कार्यसमिति उपाध्यक्ष र केन्द्रीय उप-समिति अन्तर्गत इभेन्ट म्यानेजमेन्टका सदस्य पनि रहेका छन ।

शिक्षा क्षेत्रमा निरन्तर उत्कृष्ट योगदान पुर्‍याउँदै आएको र स्थापना कालको छोटो समयमा नै बेलबारी नगर क्षेत्रका आम अभिभावकहरूको मन जित्न सफल भई संस्कार सहितको शिक्षा साथै समयानुकुलको शिक्षा प्रदान गरिरहेको डेल्टा इंग्लिस स्कुललाई प्रदान गरिएको यस अवार्डले विद्यालय परिवार मात्र नभई सम्पूर्ण बेलबारीको गौरव बढाएको जनाएको छ।

14/10/2025

राजीनामाको विषय उठेपछि रिसाए चन्द्र भण्डारी, हेर्नुहोस् भिडियो

हिमालय इंग्लिस स्कुलका प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड सुन्दरहरैंचा (मोरङ) : एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद...
14/10/2025

हिमालय इंग्लिस स्कुलका प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्ड

सुन्दरहरैंचा (मोरङ) : एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्।

सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मानित गरिएको हो। उनले विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा आयोजित मलेसियाको कलालम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त गरेका हुन् । कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको छ।

अवार्ड प्राप्त गरेपछि उनले आगामी दिनहरुमा बिद्यालयलाई थप उचाई पुर्याउने प्रतिबद्धता व्यक्त गरे। विगत ३ वर्षदेखि यो कार्यक्रम आयोजना हॅुदै आइरहेको छ । उक्त अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थापक प्रिन्सिपल खनाल गत हप्ता थाइल्याणड,सिंगापुर हुँदै मलेसिया पुगेका थिए। पछिल्लो समय सुन्दरहरैचामा हिमालय स्कुलले पठन पठानका अतिरिक्त विभिन्न एस्ट्रा एक्टिभिटी गर्नमा अन्य निजी बिद्यालय भन्दा एक कदम अगाडी रहेको पाइन्छ ।

14/10/2025

विपिन जोशीको शव यसरी हस्तान्तरण गर्‍यो हमासले 😭

शुभ बिहानि सम्पूर्ण मित्रहरुमा तपाई हरुको आजको दिन मगलमय होस।
13/10/2025

शुभ बिहानि सम्पूर्ण मित्रहरुमा तपाई हरुको आजको दिन मगलमय होस।

मध्यरातमा काठमाडौंको सडकमा गस्ती गर्दै नेपाली सेना । काठमाडौं महानगरपालिका वडा नम्बर १६ सोह्रखुट्टेमा सोमबार राति १०: ३०...
13/10/2025

मध्यरातमा काठमाडौंको सडकमा गस्ती गर्दै नेपाली सेना । काठमाडौं महानगरपालिका वडा नम्बर १६ सोह्रखुट्टेमा सोमबार राति १०: ३० बजे सडकमा गस्ती गर्दै गरेको नेपाली सेनाको टोली । तस्बिरः माधवप्रसाद तिवारी

13/10/2025

उदयपुरको चौडण्डिगडी नपा को मेयर कालू लाई जनता ले चड्कन लगाएको केही समय अगाडिको भिडियो अहिले सामाजिक संजालमा भाईरल बनेको छ।

Address

Sundarharaicha Morang
Biratnagar
021

Website

Alerts

Be the first to know and let us send you an email when Koshi Update /कोशी अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share