Prashant26Vlog

Directions Website Contact the business

Prashant26Vlog This page is dedicated in empowering and educating the deaf individuals, which involves in awareness about their lifestyle and career.

1980s old-time pic ❤️
14/09/2026

1980s old-time pic ❤️

05/09/2026

Koshi association of the deaf - KO.A.D (कोशी बहिरा संघ) बहिराहरू राहत सहयोगका लागि हार्दिक धन्यवाद! 🇳🇵🙏

सानो सहयोग, ठूलो साथ ❤️

भोटेकोशी बाढीबाट प्रभावित बहिरा नागरिकहरूका लागि कोशी बहिरा संघ को सदस्यहरूद्वारा संकलन गरिएको सानो सहयोग NDFN मार्फत हस्तान्तरण गरिएको छ।
यस सहयोगका लागि सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद।

बहिरा रहेको मानवता, सहयोगी भावना र सामाजिक उत्तरदायित्वको यो उदाहरण वास्तवमै प्रशंसनीय 🙏❤️







🇳🇵

04/09/2026

१० दिनको कठिन संघर्षपछि—दुई जीवनको पुनर्जन्म, आशाको अद्भुत विजय ।
सुरुङबाट दुई जनाको जिवितै उद्धार ।
Video: Nepali Army

02/09/2026

Please please please
Help my
My mother, the mobile thief.
Back mobile
Comments

.

01/09/2026

नेपाल बहिराहरू संघ राहत सहयोगका लागि हार्दिक धन्यवाद! 🇳🇵🙏

सानो–ठूलो सहयोगले पनि विपद्मा परेका नागरिकको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्छ। बहिरा रहेको मानवता, सहयोगी भावना र सामाजिक उत्तरदायित्वको यो उदाहरण वास्तवमै प्रशंसनीय छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्नुभएको छ। 🙏❤️





🇳🇵

26/08/2026
भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका हरु प्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏
26/08/2026

भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका हरु प्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏

Address

Krishan Marg
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Prashant26Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prashant26Vlog:

Shortcuts

Share