Belgachiya

Belgachiya It is located Barju Gaupalika at. sunsari district provinces 1 Nepal

Shreyas Iyer is officially T20 captain of team India ❤️❤️
06/06/2026

Shreyas Iyer is officially T20 captain of team India ❤️❤️

Mr and Miss Tharu Heritage💗Audition Biratnagar 💗
06/06/2026

Mr and Miss Tharu Heritage💗
Audition Biratnagar 💗

Good Morning Everyone💗Jay Shani Dev 💗
06/06/2026

Good Morning Everyone💗
Jay Shani Dev 💗

यस श्री रामसीता माध्यमिक विद्यालय, बर्जु–२, भीमनगर, सुनसरी का सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ कि मि...
05/06/2026

यस श्री रामसीता माध्यमिक विद्यालय, बर्जु–२, भीमनगर, सुनसरी का सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ कि मिति २०८३ साल असार १ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE) ग्रेड वृद्धि परीक्षाको यस विद्यालयका साधारण तथा प्राविधिक धारतर्फका विद्यार्थीहरूको परीक्षा केन्द्र श्री सरस्वती माध्यमिक विद्यालय, दुहवी–५, सुनसरी तोकिएको छ।
तसर्थ सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा तालिका अनुसार आवश्यक सामग्रीसहित निर्धारित समयभन्दा अगावै परीक्षा केन्द्रमा उपस्थित भई मर्यादित रूपमा परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ।
शुभकामना सहित।
Credit : Ramsita ma bi

Mr and Miss Tharu Heritage💗Audition Khanar💗
05/06/2026

Mr and Miss Tharu Heritage💗
Audition Khanar💗

05/06/2026

सहयोगको लागि हार्दिक अपिल !🙏🙏
जापानमा २० वर्षीया नेपाली विद्यार्थीको असामयिक निधन, पार्थिव शरीर नेपाल ल्याउन सहयोगको अपिल
जापानको कोबे सहरमा बसोबास गर्दै ओसाका हस्पिटालिटी एकेडेमीमा अध्ययनरत बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२९ निवासी २० वर्षीया नेपाली विद्यार्थी सचिता चौधरीको असामयिक निधन भएको छ।
उनको गत शनिबार हृदयघातका कारण निधन भएको निकटस्थ साथीहरूले जानकारी दिएका छन्।
उच्च शिक्षा हासिल गर्दै उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यसहित केही समयअघि मात्र जापान पुगेकी सचिताको अल्पायुमै भएको निधनले परिवार, आफन्त तथा शुभेच्छुकहरूलाई स्तब्ध बनाएको छ। सचिता एक कुशल फेसन डिजाइनरसमेत थिइन्।
हाल उनको पार्थिव शरीर नेपाल ल्याउन आर्थिक कठिनाइ परेको जनाइएको छ। यसका लागि जापानमा रहेका नेपाली संघसंस्था, विद्यार्थी, व्यवसायी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सक्दो आर्थिक सहयोग गरी शोकाकुल परिवारलाई साथ दिन अपिल गरिएको छ।
दिवंगत सचिता चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। 🙏🕊️
#सचिता_चौधरी

5 करोडको बजेट फ्रीज हुने ! 5 लाखको बिजुली रकम तिर्न नसक्ने ! Generator बाट बर्जु गाउँपलिकाको बिधुतय कामकाजहरु हुँदै छ ! ...
05/06/2026

5 करोडको बजेट फ्रीज हुने !
5 लाखको बिजुली रकम तिर्न नसक्ने !
Generator बाट बर्जु गाउँपलिकाको बिधुतय कामकाजहरु हुँदै छ !

03/06/2026

घमण्ड बढै सि एस्तै हुन्छ !

जेठ 19 😪
02/06/2026

जेठ 19 😪

 #लोकसेवा पढ्ने एक जना विद्यार्थी जो आफ्नो लक्ष्यमा मात्र सधै केन्द्रित हुन्छ !!   😜 #अगाडी हानाहान हुँदा पनि pre- test ...
01/06/2026

#लोकसेवा पढ्ने एक जना विद्यार्थी जो आफ्नो लक्ष्यमा मात्र
सधै केन्द्रित हुन्छ !! 😜
#अगाडी हानाहान हुँदा पनि pre- test को लागी IQ video हेर्दै😊

Address

Tharu Belgachiya Chowk Barju/2 Sunsari
Biratnagar
56708

Website

Alerts

Be the first to know and let us send you an email when Belgachiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Belgachiya:

Share