PurbiSandesh

PurbiSandesh Welcome to the Official page Of Purbisandesh.com.

 #राष्ट्रिय_परिचयपत्रको_अनलाइन_फाराम_सम्बन्धी_सूचना
30/11/2025

#राष्ट्रिय_परिचयपत्रको_अनलाइन_फाराम_सम्बन्धी_सूचना

मोरङ क्षेत्र न  १ मा एमले 11 औ महाधिवेशनमा ओलि पक्षको प्यानल नै निर्बाचित
30/11/2025

मोरङ क्षेत्र न १ मा एमले 11 औ महाधिवेशनमा ओलि पक्षको प्यानल नै निर्बाचित

नेकपा एमालेको प्रतिनिधि छनाैटका लागि शनिबार भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ र ६ को नतिजा ।
30/11/2025

नेकपा एमालेको प्रतिनिधि छनाैटका लागि शनिबार भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ र ६ को नतिजा ।

नेपाल- भारत सीमा नाकामा आवागमन बन्द हुने सम्बन्धी सूचना ।
07/11/2025

नेपाल- भारत सीमा नाकामा आवागमन बन्द हुने सम्बन्धी सूचना ।

07/11/2025

मोरङका प्रमुख जिल्ला अधिकारी युबराज कट्टेल, मोरङका पत्रकारहरु संगकाे अन्तर्क्रिया कार्यक्रममा

धनकुटामा बस दुर्घटना, एकजना घाइते १४ कात्तिक  । धनकुटा नगरपालिका–९ तिनघुम्ति स्थित कोशी लोकमार्गमा शुक्रवार बिहान दमकबाट...
31/10/2025

धनकुटामा बस दुर्घटना, एकजना घाइते

१४ कात्तिक । धनकुटा नगरपालिका–९ तिनघुम्ति स्थित कोशी लोकमार्गमा शुक्रवार बिहान दमकबाट दिक्तेलतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एकजना घाइते भएकी छन्।

प्रहरीका अनुसार प्र.१–०२–००१ ख ९५१९ नम्बरको बसको टायर अचानक पड्किँदा गाडी अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा मोरङ, लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ ढाडमा चोट लागी सामान्य घाइते भएकी छन्। उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बसमा रहेका अन्य २६ जना यात्रु सकुशल रहेका छन्। दुर्घटनापछि प्रहरी चौकी मुलघाटबाट गएको टोलीले उद्धार कार्य सम्पन्न गरेको हो। घटनास्थलमा बस अझै रहेको भए पनि सडक आवागमन सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो।

31/10/2025

मोरङको हरैंचामा सबैभन्दा धेरै वर्षा, आज पनि मधेश र कोशीमा भारी वर्षाको सम्भावना
बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक असरले मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको छ ।

जेनजीको नाममा भोटेकोशीको १० प्रतिशत सेयर सित्तैमा मागेपछि निजी क्षेत्रले गुहार्‍यो सरकारस्वतन्त्र ऊर्जा उत्पादकहरुको संस...
28/09/2025

जेनजीको नाममा भोटेकोशीको १० प्रतिशत सेयर सित्तैमा मागेपछि निजी क्षेत्रले गुहार्‍यो सरकार

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ ।

आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा सरकारको नीति र कानून विपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकाले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् ।

बिराटनगरमा कर्फ्यु आदेश जारी ।।।
09/09/2025

बिराटनगरमा कर्फ्यु आदेश जारी ।।।

पुष्पलाल चाैक विराटनगरमा आन्दोलन शुरु भएको छ ।।
09/09/2025

पुष्पलाल चाैक विराटनगरमा आन्दोलन शुरु भएको छ ।।

दुई कार्यकाल अझै पार्टीको नेतृत्व गर्नुपर्ने वाध्यता छ, त्यसपछि हस्तान्तरण गर्छु : प्रचण्ड
28/04/2025

दुई कार्यकाल अझै पार्टीको नेतृत्व गर्नुपर्ने वाध्यता छ, त्यसपछि हस्तान्तरण गर्छु : प्रचण्ड

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when PurbiSandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share