Biratnagar khabar

Biratnagar khabar News and website

03/05/2026
03/05/2026

सुनवर्षी न.पा. को सामुदायिक विद्यालयको भाइरल भिडियो: के रहेछ त सत्य तथ्य?
rights must always be respected and protected.
स्रोत: सामाजिक सञ्जाल

जस्ले दलित समुदाय माथि अन्याय अत्या*चार महिलाहरु माथि यौ*न शोषण र बल *त्कार गर्यो तिनको चलचित्रमा नामै नखुलाउने जातै नखु...
01/05/2026

जस्ले दलित समुदाय माथि अन्याय अत्या*चार महिलाहरु माथि यौ*न शोषण र बल *त्कार गर्यो तिनको चलचित्रमा नामै नखुलाउने जातै नखुलाउने पहिचानै नखुलाएर दलितहरुको मात्रै नाम र पहिचान खुलाएर दलितको बेज्जत गरेर दलितको आधा अधुरो झुटो कथा बैचेर फेरि दलित समुदाय माथि अन्याय हुने गरि बिभेद छुवाछुतको पुनरुउत्पादन गरेर करौडौं कमाउने खेल बन्द हुनु पर्छ

होईन भने दुबै तर्फको समुदाय जात र पहिचान खुलाएर मात्रै चलचित्र बनाउनु ताकि चलचित्रमा देखाएका दुबै पक्षका लाई थाहा होस् निर्दोष पिडितका सन्तान हौं कि बल *त्कारी अप* राधीका सन्तान हौं भनेर आफुलाई चिने मैका मिल्ने छ

फेरि दलितले न्याय पाउने छ अनि जातलाई बाउको बिर्ता सम्झेर घ*मन्ड गर्नेहरुको घ*मन्ड पनि टुट्ने छ र समाजमा चेतना पनि आउने छ चलचित्र पनि सफल हुने छ । यो एउटा फ्लिम हो कथा त हो भन्ने हो भने फ्लिम र फ्लिम मा भएका कथा ले दलित बादि समुदाय त येतो हुदोरछन भन्ने भावना मानिसको मस्पटल मा उत्पन्न गराउछ। गरिब निमुखा अनि यौन जस्ता कुराहरु कुनै पनि समुदाय मा हुन्थ्यो र अहिले पनि हुने गरेको छ।त्यसैले यो फ्लिम को बिसयमा बिबाद उठ्नु एउटा समुदाय प्रति होच्याइएको, ब्यबहार प्रतिको आपति हो। र नेपालि फ्लिम इन्ड्रस्टि बोल्न पाउनु पर्छ कथा साहित्य बोल्न पाउनु पर्छ भन्ने कुरा मा मेरो नि सहमत छ तर त्यो इतिहास इतिहास हो तेस्लाइ फेरि पनि सम्झन चाहादैन कसैले पनि रहयो कुरा बादि समुदायमा यौन धन्दा हुन्थ्यो भन्ने कुरा त्यो अवस्था समय मा कोहि कसैले परिस्थिथि बध्यात्मक अवस्थामा कसैले आफ्नो भोको पेट्को लागि गरेहोला जुन कार्य बादि समुदाय मात्र हैन अन्य समुदाय हरु का पनि यो अवस्था बाट गुज्रीनु परेको देखिन्छ त्यसैले फ्लिम ले समाजको कथा बोल्छ समाजको ऐन हो हो लाइ हैन हैन लाइ हो भन्ने बुझाउछ।सो फ्लिम मा यौन धन्दा मा लाग्ने बलात्कार हुने क्यारेक्टर बादि हो दलित हो बलात्कार गर्ने गराने को पनि पहिचान अनि समुदाय खुलाउनु पर्छ।अनि समानता हुन्छ।

धन्यवाद एति हो मेरो सुझाब स्वस्तिमा खड्का र उनको श्रीमान ज्युलाई 🙏🏻

‼️सावधान! गर्मी र वर्षायाममा सर्पको जोखिम बढ्ने गर्छ।‼️   हजुरहरु अफु र अफ्नो परिवारको सुरक्षाका लागि यी सावधानी अपनाउनु...
24/04/2026

‼️सावधान! गर्मी र वर्षायाममा सर्पको जोखिम बढ्ने गर्छ।‼️

हजुरहरु अफु र अफ्नो परिवारको सुरक्षाका लागि यी सावधानी अपनाउनु होस :
🔸 भुईँमा नसुत्नुहोस्: भुईँमा सुत्दा सर्पले डस्ने जोखिम बढ्छ।
🔸 सधैँ खाट वा ओछ्यान प्रयोग गर्नुहोस्: भुईँभन्दा माथि सुत्दा। जोखिम कम हुन्छ।
🔸 झुल प्रयोग गर्नुहोस्: झुलले मच्छर मात्र। होइन, सर्पबाट पनि सुरक्षा दिन्छ।

🏡 घर वरिपरि अपनाउनुपर्ने सावधानीहरू:

🔹 झाडी र बुट्यान हटाउनुहोस्: यी सर्पका लुक्ने मुख्य ठाउँ हुन्।
🔹 घाँस छोटो राख्नुहोस्: नियमित काट्दा सर्प सजिलै देखिन्छ।
🔹 फोहोर र कबाड हटाउनुहोस्: काठका थुप्रा, पुराना सामान आदि नराख्नुहोस्।
🔹 खाना र पानी खुला नराख्नुहोस्: यसले मुसा तान्छ, जुन सर्पको मुख्य आहार हो।
🔹 प्वाल र दरारहरू टाल्नुहोस्: सर्पलाई घरभित्र पस्न नदिनका लागि घरभित्र पस्न सक्ने सबै ठाउँ बन्द गर्नुहोस्।

⚠️ महत्त्वपूर्ण सूचना:
यदि तपाईंले कतै सर्प देख्नुभयो भने,
❌ आफैँ पक्रने वा मार्ने प्रयास नगर्नुहोस्।
✅ दक्ष सर्प उद्धारकर्ता (Snake Rescuer) लाई सम्पर्क गर्नुहोस्।

Snake Rescuer contact number's:

1. Santosh Paswan- 9867993531
2. Mithila wildlife trust rescuer's: 9817629229/9844314228

🐍 सर्प जोगाऔँ, प्रकृति बचाऔँ।🙏
📢 जनचेतनाका लागि सेयर गरौँ।

08/04/2026

आवश्यक परेमा सिधै मन्त्रीहरुलाई कल गर्न सकिने

1.बालेन शाह, प्रधानमन्त्री — 36 वर्ष +977-9851145411
B***n Shah, Prime Minister — 36 years +977-9851145411

2.डाक्टर स्वर्णिम वाग्ले, अर्थमन्त्री — 51 वर्ष +977-9855066107
Dr.Swarnim Wagle, Finance Minister — 51 years +977-9855066107

3.सुधन गुरुङ्, गृहमंत्री — 38 वर्ष +977-9801066111
Sudan Gurung, Home Minister — 38 years +977-9801066111

4.शिशिर खनाल, परराष्ट्र मन्त्री — 47 वर्ष +977-9851234560
Shishir Khanal, Foreign Minister — 47 years +977-9851234560

5.विराजभक्त श्रेष्ठ, ऊर्जा मन्त्री — 44 वर्ष +977-9867437608
Birajbhakta Shrestha, Energy Minister — 44 years +977-9867437608

6.सोबिता गौतम, कानुन मन्त्री — 30 वर्ष +977-9860660827
Sobita Gautam, Law Minister — 30 years +977-9860660827

7.प्रतिभा रावल, सामान्य प्रशासन मन्त्री — 32 वर्ष +977-9851211206
Pratibha Rawal, General Administration Minister — 32 years +977-9851211206

8.गीता चौधरी, कृषि मन्त्री — 33 वर्ष
Gita Chaudhari, Agriculture Minister — 33 years

9.विक्रम तिमिल्सिना, सञ्चार मन्त्री — 43 वर्ष
Vikram Timilsina, Communication Minister — 43 years

10.दिपक साह, श्रम मन्त्री — 34 वर्ष
Deepak Sah, Labour Minister — 34 years

11.सस्मित पोखरेल, शिक्षा मन्त्री — 29 वर्ष
Sasmit Pokharel, Education Minister — 29 years

12.सुनिल लम्साल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री — 35 वर्ष
Sunil Lamsal, Physical Infrastructure and Urban Development Minister — 35 years

13. गणेश पौडेल पर्यटन मन्त्री — 46 वर्ष +977-9856031647
Ganesh Paudel Tourism Minister — 46 years +977-9856031647

14. सीता वादी, महिला तथा बालबालिका मन्त्री — 30 वर्ष.
Sita Badi, Women and Children Minister — 30 years.

15. निशा मेहता, स्वास्थ्य मन्त्री +977-9842462888
Nisha Mehta, Health Minister +977-9842462888

https://www.facebook.com/share/182WBLqgVm/?mibextid=wwXIfr
07/04/2026

https://www.facebook.com/share/182WBLqgVm/?mibextid=wwXIfr

धरान : धरान–१६ स्थित सिद्धार्थ शिशु सदन स्कुलका एक शिक्षकले विद्यार्थीलाई कक्षामा निर्घात कुटपिट गरेको आरोप लगा....

सुधन गुरुङ गृहमन्त्री बन्दैकाठमान्डाै १३ चैत।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङलाई बालेन्द्र शाह नेतृत्वको ...
27/03/2026

सुधन गुरुङ गृहमन्त्री बन्दै

काठमान्डाै १३ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङलाई बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री बनाइने भएको छ।
रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ।
सुधन गुरुङ सामाजिक अभियन्ताबाट राजनीतिमा प्रवेश गरी गोरखा–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

PM B***n Shah & Rabi Lamichhane together.
27/03/2026

PM B***n Shah & Rabi Lamichhane together.

B***ndra Shah officially becomes 43rd PM of Nepal after taking Oath today. ❤️🇳🇵Photo. Nepal Television
27/03/2026

B***ndra Shah officially becomes 43rd PM of Nepal after taking Oath today. ❤️🇳🇵

Photo. Nepal Television

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Biratnagar khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share