In-Depth Reporting

In-Depth Reporting In-Depth Reporting is a channel that aims to deliver report to the depth

19/12/2024
30/01/2024

इतिहासकारहरूका अनुसार विसं १९९३ जेठ २० गते झोँछे ओमबहालस्थित धर्मभक्त माथेमाकी फुपू युगकुमारीको घरमा टङ्कप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्द, जीवराज शर्मा आदिले नेपालको पहिलो राजनीतिक सङ्गठन स्थापना गरेका थिए। दशरथ चन्दले प्रस्ताव गरेअनुसार सो सङ्गठनको नाम ’प्रजा परिषद्’ राखिएको थियो। त्यही प्रजा परिषद्ले जहानियाँ राणाशासनविरुद्ध पर्चा छरेर जनतालाई राणाविरुद्ध सचेत बनाउने काम अघि बढाएपछि राणा सरकारले प्रजा परिषद्का कार्यकर्तालाई समात्न थाल्यो।

24/01/2024

नेपाल भारतको सीमा विवाद सदियौंदेखि रहदै आएको छ । खासगरी पछिल्लो समय भारतले नेपाली भूभाग कालापानी ,लिपुलेक,लिम्पियाधुरा भारतमा विलय गराउँदै नयाँ राजनीतिक नक्सा जारी गरेपछि सीमा विवाद चरम उतकर्षमा परेको छ । नेपाली भूभाग फिर्ता ल्याउनका लागि नेपालले पटक पटक गरेका प्रयास असफल हुदै आएका छन्

19/01/2024

१६ लाखले देश छाडे, नेपालमा नेपाली किन अटाएनन् ?

14/01/2024

#2024

फेब्रुअरी २९ लाई ’लीप डे’ अर्थात् अतिरिक्त दिन भनिन्छ र उक्त दिन कतिपय स्थानमा परम्परागत सांस्कृतिक र अन्धविश्वासमा आधारित गतिविधि गर्ने पनि चलन छ । सामान्यतया लीप यिअर हरेक चार वर्षमा आउँछ । यसअघि सन् २०२० मा लीप यिअर थियो भने अब सन् २०२८ मा अर्को लीप यिअर आउँछ । एक वर्षको पात्रोमा सामान्यतया ३६५ दिन हुन्छ । त्यो पृथ्वीले एक पटक सूर्यको परिक्रमा गर्न लाग्ने समय हो । तर ३६५ दशमलब घटाइएको अङ्क हो । पृथ्वीलाई वास्तवमा सूर्यको एक फन्को लगाउन ३६५.२४२१९० दिन लाग्छ ।

14/01/2024

बम्जनले आश्रममा आनी बन्न आएकी किशोरीलाई पटक–पटक बलात्कार गर्नुका साथै मानसिक र शारीरिक यातनासमेत दिएको खुलेको थियो । अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा उनले बम्जनको बलात्कार सहन नसकेर आत्महत्याको असफल प्रयाससमेत गरेको बताएकी थिइन । सो घटनापछि प्रहरीले पक्राउ गर्न तीन पटकसम्म अप्रेसन चलाए पनि उनी उम्कँदै आएका थिए ।

04/01/2024

विश्वका ६ ठूला आणविक शक्ति राष्ट्रले नयाँ वर्षको पहिलो दिन विश्वलाई आफ्नो आणविक योजना घोषणा गरेका छन् । यी ६ परमाणु गडफादरहरूले आफ्नो साम्राज्य विस्तार गर्न सम्पूर्ण पृथ्वीलाई रेडियोधर्मी आणविक आगोमा फ्याँक्दैछन्। रुस, अमेरिका , उत्तर कोरिया, इजरायल, चीन र ब्रिटेन ‘ विश्वका यी ६ देशका हतियार भण्डारबाट एटम बम निस्किएका छन् । जसमध्ये रुस, अमेरिका, उत्तर कोरिया र चीनका आणविक स्ट्राइकर पनि निशानामा परेका छन् । गाजा

17/12/2023

The development of powerful weapons is an example of scientific and technological progress. This is a unique achievement for scientists and technology. But that weapon will destroy the world itself. It will cause destruction. Today we are going to know those 10 weapons of the future that can change the picture of war.||
शक्तिशाली हतियारको विकास वैज्ञानिक र प्राविधिक प्रगतिको एक उदाहरण हो । वैज्ञानिक र प्रविधिका लागि यो अनुपम उपलब्धि हो । तर त्यही हतियारले विश्वलाई नै तहसनहस पार्नेछ । विनाश निम्त्याउने छ । आज हामी जान्ने छौं भविष्यका ती १० हतियार जसले युद्धको तस्विर बदल्न सक्छ ।

29/11/2023

प्रसाईंले ०७९ फागुनमा ‘ नागरिक बचाऊ महाअभियान’ को सुरुवात गरेका थिए । गणतन्त्र स्थापनाका लागि प्रारम्भ भएको जनयुद्धकै दिन पारेर प्रसाईले झापास्थित मेची पुलमा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यमा महाअभियानको सुरुवात गरेपछि उनी एमालेबाट निष्काशित भए । प्रसाईको ‘नागरिक बचाउ महाअभियान’ को भित्री उद्देश्य देशमा पुनःराजतन्त्र र हिन्दू धर्मको स्थापना, संघीयताको समाप्ति रहेको बताइयो ।

23/11/2023

How did cricket start in Nepal? नेपालमा कसरी सुरु भयो क्रिकेट ?

22/11/2023

क्रिकेट नाम कसरी राखियो ? How was cricket named?

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when In-Depth Reporting posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to In-Depth Reporting:

Share

Category