MeroDesh Biratnagar

MeroDesh Biratnagar Mero Biratnagar is the complete digital Media Biratnagar Updates shares you:

► News
► Entertainment
► Social Cause
► Events

and much more from Biratnagar.

राधाकृष्ण रथयात्रामा संकलन भएको भेटी गणना गर्दै मन्दिर व्यवस्थापन समिति स्वयंसेवक । रथयात्रामा संकलन भएको भेटी भाेटेकाेश...
06/09/2026

राधाकृष्ण रथयात्रामा संकलन भएको भेटी गणना गर्दै मन्दिर व्यवस्थापन समिति स्वयंसेवक । रथयात्रामा संकलन भएको भेटी भाेटेकाेशी बाढी प्रभावितकाे उद्धार र पुनस्थापनका लागि सहयोग गरिनेछ ।

05/09/2026

विराटनगरकाे ऐतिहासिक राधाकृष्ण रथयात्राकाे रात्रिकालिन दृश्य ।

05/09/2026

विराटनगरमा जारी ५९औँ राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले हालसम्म ९० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८९ जना पुरुष र एक जना महिला रहेका छन् ।

05/09/2026

अपर त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि उद्धार गरिएका चिनियाँ कामदार । उनकाे अवस्था सामान्य छ ।

05/09/2026

राधाकृष्ण रथयात्रापछि मेन राेडकाे दृश्य । राधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको रथयात्रा बजार परिक्रमा गरि पुन मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

05/09/2026

राधाकृष्ण रथयात्राकाे लाखे नाच ।

विराटनगरकाे ऐतिहासिक राधाकृष्ण रथयात्रामा ।
05/09/2026

विराटनगरकाे ऐतिहासिक राधाकृष्ण रथयात्रामा ।


05/09/2026

विराटनगरमा वर्षा भएको छ ।

05/09/2026

विराटनगरकाे ऐतिहासिक राधाकृष्ण रथयात्रा ।

05/09/2026

विराटनगरकाे ऐतिहासिक राधाकृष्ण रथयात्रामा भक्तजनको चहलपहल ।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when MeroDesh Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MeroDesh Biratnagar:

Shortcuts

Share