Khel Chautari

Khel Chautari जहाँ खेल त्यहाँ खेल चौतारी !

धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुने
10/09/2026

धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुने

नेपालका कप्तान सन्दीप लामिछाने जारी एसीसी प्रिमियर कपमा सर्वाधिक विकेट लिने खेलाडी सुचीमा शीर्ष स्थानमा छन् ।
10/09/2026

नेपालका कप्तान सन्दीप लामिछाने जारी एसीसी प्रिमियर कपमा सर्वाधिक विकेट लिने खेलाडी सुचीमा शीर्ष स्थानमा छन् ।

युइएफए च्याम्पियन्स लिगको २०२६/२७ सिजनको लिग चरणमा  आजपनि कुल ६ खेल हुँदैछन् ।
10/09/2026

युइएफए च्याम्पियन्स लिगको २०२६/२७ सिजनको लिग चरणमा आजपनि कुल ६ खेल हुँदैछन् ।

बीएमसीए र सेबले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।
10/09/2026

बीएमसीए र सेबले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।

काठमाडौं । बीएमसीए र सेबले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार ज....

ज्ञानोदयको ब्वाइज/गल्र्स दुवै टोली फाइनलमा पुगेको हो ।
10/09/2026

ज्ञानोदयको ब्वाइज/गल्र्स दुवै टोली फाइनलमा पुगेको हो ।

काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिका ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा बिहीबार फाइनलमा प्रवेश गरेको...

प्रतियोगितामा छात्र र छात्रातर्फ गरी कुल २१ स्कुलको सहभागिता रहनेछ ।
10/09/2026

प्रतियोगितामा छात्र र छात्रातर्फ गरी कुल २१ स्कुलको सहभागिता रहनेछ ।

काठमाडौं । बाल दीक्षा सदन स्कुलको आयोजनामा पाँचौं संस्करणको यु–१२ मिनि बास्केटबल च्याम्पियनसिप शुक्रबारदेखि स....

पाँचौँ वडा अध्यक्ष कप : सिमरिया एफसी सेमिफाइनलमा मोरङको कटहरी गाउँपालिका वडा नम्वर ५ को आयोजनामा जारी पाँचौँ वडा अध्यक्ष...
10/09/2026

पाँचौँ वडा अध्यक्ष कप : सिमरिया एफसी सेमिफाइनलमा

मोरङको कटहरी गाउँपालिका वडा नम्वर ५ को आयोजनामा जारी पाँचौँ वडा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगितामा सिमरिया एफसी, दुहबी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिवार कटहरी-५ नवदुर्गा मन्दिरको मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा जिल्ला प्रहरी कार्यालय, विराटनगरलाई २-० गोलअन्तरले पराजित गर्दै सिमरियाले अन्तिम चारमा स्थान बनाएको हो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार अन्तिम क्वार्टरफाइनल खेल हुनेछ । अन्तिम क्वार्टरफाइनल खेल आयोजक टोली नवदुर्गा स्पोर्टिङ क्लब, कटहरी र बिवाईसी क्लब, कटहरीबीच हुनेछ ।

नेपालका बाढीपीडितका लागि इटालियन क्लबले 'विशेष जर्सी' लिलामी गर्ने(पूरा समाचार कमेन्टमा)
10/09/2026

नेपालका बाढीपीडितका लागि इटालियन क्लबले 'विशेष जर्सी' लिलामी गर्ने

(पूरा समाचार कमेन्टमा)

एशियन पेन्ट्स च्याम्पियनसिप अन्तरविद्यालय फुटबल प्रतियोगिता : कान्तिपुर स्कुल ५-० एभरेष्ट स्कुलतस्वीर : दिपक कटुवाल
10/09/2026

एशियन पेन्ट्स च्याम्पियनसिप अन्तरविद्यालय फुटबल प्रतियोगिता : कान्तिपुर स्कुल ५-० एभरेष्ट स्कुल

तस्वीर : दिपक कटुवाल

10/09/2026

एशियन पेन्ट्स अन्तरविधालय फुटबल : अर्किड र कान्तिपुर विजयी

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Khel Chautari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khel Chautari:

Shortcuts

Share