Japan Bureau

Japan Bureau Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Japan Bureau, Media/News Company, Biratnagar Morang, Biratnagar.

जापानको टोकियोस्थित तोयामा पार्कमा नेपालमा जारी जेनजी आन्दोलनमा ऐक्यवद्दता जनाउँदै विशेष कार्यक्रम भएको छ।
09/09/2025

जापानको टोकियोस्थित तोयामा पार्कमा नेपालमा जारी जेनजी आन्दोलनमा ऐक्यवद्दता जनाउँदै विशेष कार्यक्रम भएको छ।

गैरआवासीय नेपाली संघ जापानले नेपालमा जारी जेनजी आन्दोलनमा भइरहेको सरकारी दमनको सवालमा ज्ञापन नेपाली दुतावास टोकियोमा पत्...
09/09/2025

गैरआवासीय नेपाली संघ जापानले नेपालमा जारी जेनजी आन्दोलनमा भइरहेको सरकारी दमनको सवालमा ज्ञापन नेपाली दुतावास टोकियोमा पत्र बुझाएको छ। आज साँझ शोक सभा गर्ने तयारी भइरहेको छ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले संसदको दुवै सदनमा बहुमत गुमाएपछि राजीनामा...
07/09/2025

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले संसदको दुवै सदनमा बहुमत गुमाएपछि राजीनामा दिने निर्णय गरेका छन्। जुलाईमा भएको चुनावमा उनको पार्टीले ऐतिहासिक पराजय भोगेको केही हप्तापछि उनले यस्तो घोषणा गरेका हुन्।

06/08/2025

Raining in Japan

एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने, वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल, उपाध्यक्षमा मुक्तिराम खनाल, दिलिप कँडेल र दिप...
27/07/2025

एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने, वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल, उपाध्यक्षमा मुक्तिराम खनाल, दिलिप कँडेल र दिपक सुनार, महासचिवमा श्याम कुमार श्रेष्ठ तथा कोषाध्यक्षमा मुक्तिराज रेग्मी विजयी

विश्वकै सबैभन्दा शक्तिशाली राहदानी २०२५ को सूची सार्वजनिक, जापानी पासपोर्ट दोस्रो स्थानमा
25/07/2025

विश्वकै सबैभन्दा शक्तिशाली राहदानी २०२५ को सूची सार्वजनिक, जापानी पासपोर्ट दोस्रो स्थानमा

25/07/2025

उफ ! गर्मी

जापानमा पनि गर्मी बढेर ३८ डिग्री सेल्सियस पुगेको छ, तपाईंको तिर कस्तो छ ?

23/02/2025

कोशी प्रदेश सभामा ‘राजा’ शब्दको प्रयोग भएपछि सांसदबीच चर्काचर्की (भिडियो)

इलाममा छोराबुहारीले मिलेर आफ्नै बुबा हत्या गरेका छन् । इलाम सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको घरमै ...
12/02/2025

इलाममा छोराबुहारीले मिलेर आफ्नै बुबा हत्या गरेका छन् । इलाम सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको घरमै हत्या भएको हो । प्रहरीका अनुसार उनको शव सोमबार बिहान ११ बजेतिर उनकै घरको भुइँतलाको बीचको कोठामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायत फेला परेको जानकारी दिए । कोठाभित्र रगत जमेको देखिएका थियो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतककै छोरा–बुहारीसहित छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतककै छोरा २९ वर्षीय एडवड राई तथा पत्नी २६ वर्षीया मालती तामाङ राई छन् । उनीहरूसहित छिमेकीहरू २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

12/02/2025

नेपालमा समयमै न्याय पाउन गाह्रो : बालेन शाह

09/02/2025

पाथिभरामा केबलकारको बिषयमा सञ्चालक चन्द्र ढकालको धारणा : विदेशमा बस्नेले भ्रम छरेर बिरोध गरिरहेको छन् ।

21/06/2024

बालेनको अफसिमा ब्राजिलको चर्चा, काठमाडौं महानगर कार्यालयमा हजारौंको भीडले - B***n Shah Brazil Craze

Address

Biratnagar Morang
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Japan Bureau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Japan Bureau:

Share