Nepali in Oyama, Japan

Nepali in Oyama, Japan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali in Oyama, Japan, Media/News Company, Oyama, Biratnagar.

05/12/2025

ओयामा स्टेसनमा यतिमिठो प्रस्तुति

टोकियोमा आजबाट ‘टोकियो सप्ताह- २०२५’ सुरु, आज नोभेम्बर ८ देखी १५ तारिखसम्म संचालन हुने सप्ताहमा वुद्द र वेदलाइ एउटै मञ्च...
08/11/2025

टोकियोमा आजबाट ‘टोकियो सप्ताह- २०२५’ सुरु, आज नोभेम्बर ८ देखी १५ तारिखसम्म संचालन हुने सप्ताहमा वुद्द र वेदलाइ एउटै मञ्चमा सुन्न पाइने

जापानको टोकियोस्थित तोयामा पार्कमा नेपालमा जारी जेनजी आन्दोलनमा ऐक्यवद्दता जनाउँदै विशेष कार्यक्रम भएको छ।
09/09/2025

जापानको टोकियोस्थित तोयामा पार्कमा नेपालमा जारी जेनजी आन्दोलनमा ऐक्यवद्दता जनाउँदै विशेष कार्यक्रम भएको छ।

गैरआवासीय नेपाली संघ जापानले नेपालमा जारी जेनजी आन्दोलनमा भइरहेको सरकारी दमनको सवालमा ज्ञापन नेपाली दुतावास टोकियोमा पत्...
09/09/2025

गैरआवासीय नेपाली संघ जापानले नेपालमा जारी जेनजी आन्दोलनमा भइरहेको सरकारी दमनको सवालमा ज्ञापन नेपाली दुतावास टोकियोमा पत्र बुझाएको छ। आज साँझ शोक सभा गर्ने तयारी भइरहेको छ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले संसदको दुवै सदनमा बहुमत गुमाएपछि राजीनामा...
07/09/2025

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले संसदको दुवै सदनमा बहुमत गुमाएपछि राजीनामा दिने निर्णय गरेका छन्। जुलाईमा भएको चुनावमा उनको पार्टीले ऐतिहासिक पराजय भोगेको केही हप्तापछि उनले यस्तो घोषणा गरेका हुन्।

06/08/2025

Raining in Japan

एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने, वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल, उपाध्यक्षमा मुक्तिराम खनाल, दिलिप कँडेल र दिप...
27/07/2025

एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने, वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल, उपाध्यक्षमा मुक्तिराम खनाल, दिलिप कँडेल र दिपक सुनार, महासचिवमा श्याम कुमार श्रेष्ठ तथा कोषाध्यक्षमा मुक्तिराज रेग्मी विजयी

विश्वकै सबैभन्दा शक्तिशाली राहदानी २०२५ को सूची सार्वजनिक, जापानी पासपोर्ट दोस्रो स्थानमा
25/07/2025

विश्वकै सबैभन्दा शक्तिशाली राहदानी २०२५ को सूची सार्वजनिक, जापानी पासपोर्ट दोस्रो स्थानमा

25/07/2025

उफ ! गर्मी

जापानमा पनि गर्मी बढेर ३८ डिग्री सेल्सियस पुगेको छ, तपाईंको तिर कस्तो छ ?

Address

Oyama
Biratnagar
323-0062

Website

Alerts

Be the first to know and let us send you an email when Nepali in Oyama, Japan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali in Oyama, Japan:

Share