The Monkey News.

The Monkey News. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Monkey News., baghkhore, Biratnagar.
(1)

नेपाली राजनैतिक दल र तिनका नेताहरुका भनाइ र गराइलाइ मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिन्छ।कसैलाइ चुवास्स बिझेमा sorry. रिसाए बालै भएन।नेपालका बादरे प्रवृत्तिका नेताहरुलाइ घुमौरो पाराले च्वास्स हानिन्छ।

एमाले ११औँ महाधिवेशन उद्‌घाटन समारोह भक्तपुरको सल्लाघारीमा सुरु हुँदै।गरेको दृश्य होभिड धेरै भएको हुँदा टाउकोको मात्रै फ...
14/12/2025

एमाले ११औँ महाधिवेशन उद्‌घाटन समारोह भक्तपुरको सल्लाघारीमा सुरु हुँदै।गरेको दृश्य हो
भिड धेरै भएको हुँदा टाउकोको मात्रै फोटो आएको छ। 😃😁

12/12/2025

#७६ जना युवा जेन्जिहरुको हत्या गरेपछी रमाइलोको लागि केपि ओलि हेलिकप्टरमा भागेका अरे....

12/12/2025

#करोडौ ऋण लागेका धुर्मुस छोरिको उपचार गर्न अमेरिका पुगेछन।😂

12/12/2025

#एमाले नेता मङ्गल थापा PHD स्कलरको गफ सुनेर बा,ले पनि पत्याउनु भएन।



11/12/2025

# #एकदुइ जना जेन्जी युवाहरुलाइ गोलिलाग्ने बितिकै तत्कालिन प्रधानमन्त्रीले जेन्जियुवामाथी गोलि नहान्न तत्काल अदेश दिनसक्थे र त्यो भयावह नरसम्हार रोक्न सक्थे।तर न प्रधानमन्त्रीले मुख खोल्यो न गृहमन्त्रीले बोल्यो,दुबैजना चुपचाप रगतको होलि हेरेर बसे।भोलिपल्ट प्रधानशेनापतिले ज्यान जोगौने हो भने राजिनाम दिएर भाग भनेर पछि मात्र केपि ओलिले राजिनाम दिएको थियो।.....घटनाक्रम क्लियर छ,ती हत्याराहरुलाइ कस्ले कार्वाही गर्ने?.....



11/12/2025

#जेन्जिआन्दोलनमा 76 जना युवाहरुको हत्या गरेपछी नेपाल एमालेमय भएको छ।




 #तिनैओटै कम्युनिस्टहरुको चुनाब चिन्ह हो।देश बिकाश गर्न आएका अरे।तर आपसमा ठुला घनिस्ट शत्रु पनि हुन।मिलेर जान किन सक्दैन...
11/12/2025

#तिनैओटै कम्युनिस्टहरुको चुनाब चिन्ह हो।देश बिकाश गर्न आएका अरे।तर आपसमा ठुला घनिस्ट शत्रु पनि हुन।मिलेर जान किन सक्दैनन लठेतहरु.....?सबकसब स्वार्थी दलाल चोर....कमा ,fullstop र ,तर,पनि जस्ता सन्दर्भमा बिवाद गरेर पार्टी फुटाइरहन्छ्न...मुर्खहरु ...

10/12/2025

पार्टिका कथित झोले जेन्जिहरुले पार्टिको इसारामा आन्दोलन हाइज्याक गरे।दलमा आबद्ध कथित जेन्जिहरु असलि जेन्जी हैन।

10/12/2025

साला फर्किए अब भेनाजु फर्किने समय आउदैछ।

09/12/2025

#फागुल २१ गते कहिले आउला र देश र जनता चुस्नपाउ भनेर बसेका देशका प्रमुख किर्नाहरु.....



09/12/2025

#पात मात्र झर्यो जरा झनै मजबुत बन्दैगयो।जेन्जिको आन्दोल हाती आयो हाती आयो फुसा ...

 #बिकशित र चेतभएका देशका नेताहरुले कामनलाग्ने भिखारिलाइ देश निकाला गर्छ,हाम्रो जस्तो पटमुर्ख नेता भएका देशमा बिदेशबाट रो...
08/12/2025

#बिकशित र चेतभएका देशका नेताहरुले कामनलाग्ने भिखारिलाइ देश निकाला गर्छ,हाम्रो जस्तो पटमुर्ख नेता भएका देशमा बिदेशबाट रोहिङ्ग्या भिखारिलाइ शरण दिन्छ।नेपालि नेताको उदारबादी छन।😂🤣 लोकतन्त्र प्राक्टिस गरेको होला?🤗

Address

Baghkhore
Biratnagar
56600

Telephone

+9779807338904

Website

Alerts

Be the first to know and let us send you an email when The Monkey News. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Monkey News.:

Share