RADIOSUSELI106.3Mhz

RADIOSUSELI106.3Mhz www.radiosuseli.com just click here and know about us. Radio suseli is one and only one effective radio station on air in Eastern Nepal.

The station is owned by Ekata media pvt ltd . Ekata media Pvt Ltd is a privately initiated people oriented organization of the different professional, working in the filed of radio program production, management and social mobilization. Now we are Eighteen hour on the air everyday. The broadcasting station is established at Birat Chowk VDC that covers the major cities of eastern Nepal like Bi

rat chowk , Itahari , Biratnagar, Inaruwa, almost all VDCs of Morang and sunsari districts. Radiosuseli covers the villages of Eastern districts of Nepal like Okhaldhunga, Khotang, Bhojpur, Dhankuta, Shankhuwasabha, Terhathum, Taplejung, Ilam, Jhapa and Udayapur etc . Radio suseli can be listened by more than 3 million people and it is becoming the major bridge to connect to the center and the development process as well. This radio serves as a social catalyst changing people's behavior and tries to explore previously unexplored potentialities. Suseli fm is a forum for social and cultural harmony keeping people in focus.

सुकुना मा.वि.ले ल्यायो नयाँ विद्यालय बस सञ्चालनमा ।सुन्दरहरैंचा, ३१ असोज ।सुन्दरहरैंचा नगरपालिका वडा नं. १०  मा रहेको सु...
17/10/2025

सुकुना मा.वि.ले ल्यायो नयाँ विद्यालय बस सञ्चालनमा ।
सुन्दरहरैंचा, ३१ असोज ।

सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा रहेको सुकुना माध्यमिक विद्यालयले ५१ सिट क्षमताको टाटा कम्पनीको नयाँ विद्यालय बस आज शुक्रवार (असोज ३१ गते) सञ्चालनमा ल्याएको छ ।

नयाँ बसलाई सञ्चालनमा ल्याउनुअघि धरानस्थित विश्वकर्मा मन्दिरमा विशेष पूजा गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको मोरङ जिल्ला अदालतका कागजातहरू अहिले घाममा सुकाइँदै छन् । आ...
16/10/2025

गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको मोरङ जिल्ला अदालतका कागजातहरू अहिले घाममा सुकाइँदै छन् । आंशिक रूपमा जलेका र पानीले भिजेका फाइलहरू यसरी सुकाइएका हुन् ।
तस्बिर : कृष्णचन्द्र सुवेदी

सडकमा बिस्कुन सुकाउँदा हुने जोखिममा को जिम्मेवार ?
16/10/2025

सडकमा बिस्कुन सुकाउँदा हुने जोखिममा को जिम्मेवार ?

 सुन्दरहरैंचा — पछिल्लो समय सुन्दरहरैंचा नगरपालिका र आसपासका स्थानीय सडकहरूमा बिस्कुन धान–गहुँ सुकाउने...

नेपालको अपराजित यात्रा कायमै, ३८ रनले हरायो ओमानलाई
16/10/2025

नेपालको अपराजित यात्रा कायमै, ३८ रनले हरायो ओमानलाई

विराटचोकः हिजो राति भएको खेलमा अपराजित यात्रा गरिरहेको ओमानलाई हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायमै...

सहकारी संस्था लि. हरैंचा तथा रेडियो सुसेलीको आसन्न वार्षिक साधारणसभाको अवसरमा संस्थाका सञ्चालक समिति तथा विभिन्न उपसमिति...
16/10/2025

सहकारी संस्था लि. हरैंचा तथा रेडियो सुसेलीको आसन्न वार्षिक साधारणसभाको अवसरमा संस्थाका सञ्चालक समिति तथा विभिन्न उपसमितिका सदस्य महानुभावहरु आगामी दिनमा सहकारी संस्था तथा रेडियोलाई कसरी सवल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बृहत छलफल गर्नुहुँदै ।

15/10/2025

विराटचोकः मोरङको सुन्दरहरैंचा–१० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक...

धनकुटामा भएको बस दुर्घटनामा महालक्ष्मीका दुई जनाको मृत्यु
15/10/2025

धनकुटामा भएको बस दुर्घटनामा महालक्ष्मीका दुई जनाको मृत्यु

धनकुटाः विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको जीतपुर जाँदै गरेको बस आज दिउँसो पौने १२ बजे धनकुटाको...

आज पनि तोलामा ४०० रुपैयाँ बढेर सुनको भाउले बनायो नयाँ रेकर्ड, घट्यो चाँदीको भाउ
15/10/2025

आज पनि तोलामा ४०० रुपैयाँ बढेर सुनको भाउले बनायो नयाँ रेकर्ड, घट्यो चाँदीको भाउ

विराटचोकः हिजो एकै दिन तोलामा ८ हजार १०० रुपैयाँ बढेर उच्च मूल्य बनाएको सुनको दाम आज पनि तोलामा ४०० रुपैयाँ बढेर...

हातेमालोको २३ औं साधारणसभा सम्पन्न
15/10/2025

हातेमालोको २३ औं साधारणसभा सम्पन्न

विराटचोकः मोरङको सुन्दरहरैंचा–१० मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक...

सडकमा बिस्कुन सुकाउँदा हुने जोखिममा काे जिम्मेवार? सुन्दरहरैंचा — पछिल्लो समय सुन्दरहरैंचा नगरपालिका र आसपासका स्थानीय स...
15/10/2025

सडकमा बिस्कुन सुकाउँदा हुने जोखिममा काे जिम्मेवार?

सुन्दरहरैंचा — पछिल्लो समय सुन्दरहरैंचा नगरपालिका र आसपासका स्थानीय सडकहरूमा बिस्कुन धान–गहुँ सुकाउने क्रम बढ्दै गएको छ। यस्तो अभ्यासले सडक प्रयोगकर्ताको सुरक्षा र मानवीय क्षतिमा गम्भीर असर पुर्‍याउने सम्भावना बढाएको छ।

सडकमा बिस्कुन सुकाउँदा सवारी फिसलिने, नियन्त्रण गुम्ने र ठूला दुर्घटना हुने जोखिम अत्यधिक हुन्छ। सडकको सतह चिप्लो हुने भएकाले सवारी दुर्घटना हुनसक्छ र यदि त्यस क्रममा मानवीय क्षति भयो भने त्यसको जिम्मेवारी कसको भन्ने प्रश्न उठिरहेको छ।

“एउटा मात्र पनि यस्तो कारणले ज्यान गयो भने त्यो केवल दुर्भाग्य होइन, लापरवाहीको परिणाम हो,” स्थानीय नागरिकहरू भन्छन्। उनीहरूका अनुसार, स्थानीय तहहरूले यस विषयमा नागरिकलाई सचेत बनाउनुपर्ने, वैकल्पिक सुकाउने स्थल तोक्नुपर्ने र सडक प्रयोगमा सुरक्षा सुनिश्चित गर्न कदम चाल्नुपर्ने आवश्यकता छ।

सुन्दरहरैंचा नगरपालिकाले यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। नजिकैका अन्य पालिकाहरूले समेत यस्तो जोखिमपूर्ण कार्य रोक्न जनचेतना कार्यक्रम सञ्चालन गर्न सक्ने विशेषज्ञहरूको सुझाव छ।

सडकमा बिस्कुन सुकाउने कार्य सामान्य देखिए पनि यसको कारणले हुने क्षति असामान्य र कहिलेकाहीँ ज्यानघातक हुन सक्छ। त्यसैले नागरिक र स्थानीय निकाय दुवै पक्षले जिम्मेवारीपूर्वक व्यवहार गर्न जरुरी

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when RADIOSUSELI106.3Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RADIOSUSELI106.3Mhz:

Share