Makalu Television HD

Makalu Television HD 1st Television channel of Eastern Nepal. Available also in High definition (HD) format.

संसारी माताको कृपा सबैमा रहोस् ।संसारी माताको आशीर्वादले सबैमा साहस,शक्ति र समृद्धि आवोस् ।आजको दिन सबैको शुभ र मंगलमय ह...
26/12/2025

संसारी माताको कृपा सबैमा रहोस् ।संसारी माताको आशीर्वादले सबैमा साहस,शक्ति र समृद्धि आवोस् ।
आजको दिन सबैको शुभ र मंगलमय होस् ।

26/12/2025

अझैपनि नेपाली उत्पादनले किन स्थान पाउदैन । प्रतिक राउत, युवा उद्घमी तथा सदस्य उघ्घोग संगठन मोरङ

25/12/2025

चितवनमा जारी इन्डो नेपाल टी २० क्रिकेटमा भारतको दिल्ली वन्डर क्रिकेट क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ विजयी भएको छ ।

25/12/2025

कोशी प्रदेश तथा होराइजन क्रिकेट क्लबका खेलाडी मिनस थापाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

25/12/2025

विराट ट्रेड एक्स्पोमा उद्योग र व्यापारसँग सम्बन्धित थिमेटिक सेसन औपचारिक रूपमा सुरु भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा हिजोदेखि सुरु भएको एक्स्पो अन्तर्गत आज विभिन्न विषयमा केन्द्रित सेसनको उद्घाटन गरिएको हो ।

25/12/2025

मधेस प्रदेशको राजधानी जनकपुरमा पछिल्ला दिनहरूमा घना कुहिरो र हुस्सुले जनजीवन प्रभावित बन्दै गएको छ ।

25/12/2025

कबि एवं समाजसेवी शारदा भट्टराईद्वारा लिखित “छन्द परिदृश्य” नामक पुस्तकको विमोचन गरिएको छ ।

25/12/2025

मैथिली भाषा–संस्कृति संरक्षण तथा प्रर्बधनको उद्धेश्यसहित विराटनगरमा दुई दिने अन्तर्राष्ट्रीय मैथिली सम्मेलन हुने भएको छ । सम्मेलनमा नेपाल, भारत सहित तेश्रो मुलुकका मैथिली विद्धानको समेत सहभागिता रहने छ ।

25/12/2025

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न पर्यटन क्षेत्रको प्रवद्र्धन अपरिहार्य रहेको बताउनु भएको छ ।

25/12/2025

नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गर्नुभएको छ ।

25/12/2025

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रश्ताव गरेको बतनाउनुभएको छ ।

Address

Mahendra Chowk
Biratnagar
03102

Alerts

Be the first to know and let us send you an email when Makalu Television HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Makalu Television HD:

Share

Vision

Makalu Television envisions becoming a trend setting regional media vehicle in Nepal bringing local news/events and other relevant undercurrents instantly to the viewers across the country continuously advocating right to information.