Routine of letang banda

Routine of letang banda World news

काले बुदुले सडक❤️
19/06/2025

काले बुदुले सडक❤️

कोशी नाम मेटाउने/हटाउने काम बिराटनगरबाट सुरु । अब प्रदेशभर आन्दोलन जाग्ने चक्का जाम गर्ने घोषणा।
20/11/2024

कोशी नाम मेटाउने/हटाउने काम बिराटनगरबाट सुरु । अब प्रदेशभर आन्दोलन जाग्ने चक्का जाम गर्ने घोषणा।

17/11/2024

पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा शनिबार ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको सरसफाइ गरी फोहोर संकलन गर्दै सुरक्षाकर्मी।❤️🙏

Big Breaking: Class 12 (Re-Exam) result has been officially published by NEB. 😲
20/10/2024

Big Breaking: Class 12 (Re-Exam) result has been officially published by NEB. 😲

बेलबारीमा प्रेसर कुकर पडकिँदा एकजना घाईतेबेलबारीमा प्रेसर कुकर पड्किदा एक महिला गम्भिर घाईते भएकी छिन । बेलबारी नगरपालिक...
19/10/2024

बेलबारीमा प्रेसर कुकर पडकिँदा एकजना घाईते

बेलबारीमा प्रेसर कुकर पड्किदा एक महिला गम्भिर घाईते भएकी छिन । बेलबारी नगरपालिका वडा नंम्बर ६ की बर्ष ३८ की सविना मगर प्रेसर कुकर पडकिएर गम्भिर घाईते भएका हुन्।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

जारी T20i सिरिजमा नेपालले अमेरिका विरुद्धको खेल १७ रनले जित्यो ❤️🇳🇵 Pic:CAN
18/10/2024

जारी T20i सिरिजमा नेपालले अमेरिका विरुद्धको खेल १७ रनले जित्यो ❤️🇳🇵

Pic:CAN

सलल फुटबल क्लबका खेलाडीहरू द्वारा प्राकृतिक प्रकोपबाट मृत्यु भएका एन्फा खेलाडीहरूलाई श्रदान्जली दिएर उनिहरुको लागि मोहन ...
30/09/2024

सलल फुटबल क्लबका खेलाडीहरू द्वारा प्राकृतिक प्रकोपबाट मृत्यु भएका एन्फा खेलाडीहरूलाई श्रदान्जली दिएर उनिहरुको लागि मोहन धारण गरेका छन।🕊️

देशभर बाढी तथा डुबानमा परिरहेको हुँदा भगवान पशुपतिनाथले प्राकृतिक विपत्ति सँग लड्ने शक्ति  प्रदान गरुन। 🥺🙏
28/09/2024

देशभर बाढी तथा डुबानमा परिरहेको हुँदा भगवान पशुपतिनाथले प्राकृतिक विपत्ति सँग लड्ने शक्ति प्रदान गरुन। 🥺🙏

दुखद खबर😥: एन्फाका ६ जना खेलाडीको शव भेटियो पहिरोमा परी बेपत्ता भएका अखिल नेपाल फुटबल संघ एन्फाका ६ जना खेलाडीको शव भेटि...
28/09/2024

दुखद खबर😥: एन्फाका ६ जना खेलाडीको शव भेटियो
पहिरोमा परी बेपत्ता भएका अखिल नेपाल फुटबल संघ एन्फाका ६ जना खेलाडीको शव भेटिएको छ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित ६४ काली टोलमा अहिले अदुवा खोलाको पानी पसेपछि धेरै घरहरु डुबानमा छन्। यतिखेर...
27/09/2024

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित ६४ काली टोलमा अहिले अदुवा खोलाको पानी पसेपछि धेरै घरहरु डुबानमा छन्। यतिखेर त्यहाँका स्थानीयहरु सुरक्षित स्थानको खोजीमा हामीले पाएका छौं हामीले स्थलगत रुपमा यसको रिपोर्टिङ पनि गरेका छौं ।

यतिबेला स्थानीयहरू कुम्लोकुटुरो बोकेर सुरक्षित स्थानको खोजीमा हुनुहुन्छ भने कोही कोही चाहिँ घरमा रहेका केटाकेटीहरूका लागि खाजाको बन्दोबस्तीमा पनि हुनुहुन्छ ।

26/09/2024

पूर्व बिराटनगरबाट पश्चिम गाईघाटतर्फ जादै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खसेको छ । यस्तो छ ताजा दृश्य ।


26/09/2024

सुनसरीको बराहक्षेत्र ३ नम्बर वडा बिचपानीमा भर्खरै जङ्गली हात्तीको ठुलो झुण्ड देखिएको छ। सावधानी अपनाउन हुन अनुरोध छ । #

Address

Letang
Biratnagar

Telephone

+9779842438512

Website

Alerts

Be the first to know and let us send you an email when Routine of letang banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share