𝐇𝐀𝐌𝐑𝐎 𝐁𝐈𝐑𝐀𝐓𝐍𝐀𝐆𝐀𝐑

𝐇𝐀𝐌𝐑𝐎 𝐁𝐈𝐑𝐀𝐓𝐍𝐀𝐆𝐀𝐑 !! हाम्रो बिराटनगर � राम्रो बिराटनगर !!

28/09/2025
26/09/2025

विराटनगरको काली मन्दिरमा च्यातिएको ब्यानर च्यात्ने पक्षले नै पुनः जडान गरिदिएका छन् । घटनाप्रति आकृति र साइन हब एडभरटाइजिङले माफी मागेका छन् ।

26/09/2025

दशैमा काली मन्दिरमा सजाइएको तुल ब्यानर विराटनगरको आकृति एडभरटाइजिङले च्यातेर फ्यांकेको छ ।

DANDIYA NIGHT SHOW   ❤️
24/09/2025

DANDIYA NIGHT SHOW ❤️

24/09/2025

आज बिराटनगर जैन भवनमा हुँदै गरेको Dandiya Charity Show 🎶✨
⏰ समय : 6:30 बजे
👥 जम्मा 1000+ भन्दा बढी सहभागीहरू हुने

Bafreey: अफगानिस्तानका एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेरै भारत पुगेका छन्। सुरक्षा विशेषज्ञका अनुसार विमा...
23/09/2025

Bafreey: अफगानिस्तानका एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेरै भारत पुगेका छन्। सुरक्षा विशेषज्ञका अनुसार विमानको पांग्रा नजिक लुकेर यात्रा गर्नु निकै खतरनाक मानिन्छ भने ३० हजार फिटको उचाइमा पुग्दा अक्सिजन पनि निकै कम हुन्छ र मान्छेको केही बेरमा मृत्यु हुने उच्च सम्भावना हुन्छ। उनी भन्छन् "विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण ल्यान्डिङ गियरमा बसेको हु।"

नवरात्रिको दोस्रो दिन विराटनगरस्थित काली मन्दिरको दृश्य ।JOIN GROUP 👉 𝐇𝐀𝐌𝐑𝐎 𝐁𝐈𝐑𝐀𝐓𝐍𝐀𝐆𝐀𝐑
23/09/2025

नवरात्रिको दोस्रो दिन विराटनगरस्थित काली मन्दिरको दृश्य ।
JOIN GROUP 👉 𝐇𝐀𝐌𝐑𝐎 𝐁𝐈𝐑𝐀𝐓𝐍𝐀𝐆𝐀𝐑

23/09/2025

कृपया सबैजना यो भिडियोलाई सेयर गरिदिनुहोला र आआफ्नो ठाउँबाट आवाज उठाइदिनुहोला हार्दिक अनुरोध गर्न चाहन्छु।
Video - Alok Shah

20/09/2025

Dm for Tickets Rohan store - Cosmetics ❤️
~ All proceeds from ticket sales will go to Ekal Vidyalaya 💙

-
Step for smiles ❤️❤️❤️

Address

Biratnagar
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when 𝐇𝐀𝐌𝐑𝐎 𝐁𝐈𝐑𝐀𝐓𝐍𝐀𝐆𝐀𝐑 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝐇𝐀𝐌𝐑𝐎 𝐁𝐈𝐑𝐀𝐓𝐍𝐀𝐆𝐀𝐑:

Share