Advo Media

Advo Media Providing Digital Theater Advertising (DTA) services of 50 plus clients and 25+ Big Brands in All Nepal Cinema Halls (QFX and Non QFX Network). TVC Production.

Also We Provide
FM Radio & TV Advertisement Services. All Kind of Digital Marketing Services.

28/09/2025

नयाँ नेपाली चलचित्र मैझारो को गीत ‘तिमीलाई के थाहा सानु’ यस फूलपातीको दिन युट्युबमार्फत सार्वजनिक हुने भएको छ। तक्मे प्र...
28/09/2025

नयाँ नेपाली चलचित्र मैझारो को गीत ‘तिमीलाई के थाहा सानु’ यस फूलपातीको दिन युट्युबमार्फत सार्वजनिक हुने भएको छ। तक्मे प्रोडक्सनले निर्माण गरेको यो चलचित्रको लेखन तथा निर्देशन विल्सन विक्रम राईले गरेका छन्। मैझारो प्रेम, भावना र कथात्मक प्रस्तुति लिएर दर्शकमाझ आउँदैछ।

तमिल अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड मच्चिदा ३६ जनाको मृत्यु भएको छ।
28/09/2025

तमिल अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड मच्चिदा ३६ जनाको मृत्यु भएको छ।

पॉल शाह अभिनीत आगामी फिल्म ‘आ बाट आमा’ को छायांकन सम्पन्न भएको छ। निर्देशक तथा लेखक चन्द्र पन्तको निर्देशनमा तयार भएको य...
27/09/2025

पॉल शाह अभिनीत आगामी फिल्म ‘आ बाट आमा’ को छायांकन सम्पन्न भएको छ। निर्देशक तथा लेखक चन्द्र पन्तको निर्देशनमा तयार भएको यस भावनात्मक परिवारिक ड्रामामा आमा–छोराबीचको सम्बन्धलाई मुख्य आधार बनाइएको छ। चर्चित कथावाचक साईग्रेस पोखरेलले यसै फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा अभिनय यात्रा सुरु गरेका छन् भने होस्टेल ३ बाट डेब्यु गरेकी अभिनेत्री सिम्रन पन्त, मोडल उषा उप्रेती र वरिष्ठ अभिनेत्री विपना थापाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। ‘ह्रस्व दीर्घ’ पछि चन्द्र पन्तको अन्तिम निर्देशन मानिएको यस फिल्म हाल पोस्ट–प्रोडक्सन चरणमा पुगेको छ र निर्माण टिमले यसलाई सबैको मन जित्ने खालको उत्कृष्ट प्रस्तुति हुने दाबी गरेको छ। फिल्म यसै फागुनमा प्रदर्शनमा आउने तय भएको छ।

27/09/2025

नयाँ नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘ए सुन्तली माई’ सार्वजनिक भएको छ। हास्य, भावना र सामाजिक सन्देश समेटिएको यो चलचित्र असोज १३ गते दशैंको फूलपातीको दिनदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बांगा… बांगा…’ आज बेलुकी ५ बजे सार्वजनिक हुँदैछ। यही असोज १३ गते फूलपातीको अवसरमा न...
27/09/2025

नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बांगा… बांगा…’ आज बेलुकी ५ बजे सार्वजनिक हुँदैछ। यही असोज १३ गते फूलपातीको अवसरमा नेपालभर प्रदर्शनमा आउन लागेको यो चलचित्रको अग्रिम बुकिङ खुलिसकेको छ र देशभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ।

नयाँ नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘ए सुन्तली माई’ आज सार्वजनिक हुँदैछ। हास्य, भावना र सामाजिक सन्देश ...
26/09/2025

नयाँ नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘ए सुन्तली माई’ आज सार्वजनिक हुँदैछ। हास्य, भावना र सामाजिक सन्देश समेटिएको यो चलचित्र असोज १३ गते दशैंको फूलपातीको दिनदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ।

फूलपातीमा तीन वटा नेपाली चलचित्र एकै साथ रिलिज हुँदैछन् 🎬✨     तपाईँहरू पहिले कुन चलचित्र हेर्न जाने योजना बनाउनु भएको छ...
26/09/2025

फूलपातीमा तीन वटा नेपाली चलचित्र एकै साथ रिलिज हुँदैछन् 🎬✨


तपाईँहरू पहिले कुन चलचित्र हेर्न जाने योजना बनाउनु भएको छ? 🍿
कमेन्टमा लेखेर हामीलाई बताउनुस् 👇

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ता सजग हुनुपर्छ । यो देश पुस्ताको हो’, ‘म माथि प्र'हारको निश...
26/09/2025

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ता सजग हुनुपर्छ । यो देश पुस्ताको हो’, ‘म माथि प्र'हारको निशाना केन्द्रित गरियो । मेरो अ'पराध के ? मैले भ्रष्टाचार गरिनँ, गर्दिन, गरेको छैन - यही मेरो अपराध हो ? विकासको नेतृत्व गर्नु मेरो अ'परा'ध हो ?’

26/09/2025

Booking open now all over nepal.
25/09/2025

Booking open now all over nepal.

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Advo Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Advo Media:

Share