BRT News

BRT News News Channel

05/10/2025

Heartbreaking Sad News: ईलाममा पहिरोमा परेर मृ:त्यु हुने संख्या ३७ जना पुगेको छ। 💔

05/10/2025

विराटनगरको नोबेल मेडिकल कलेज ॥

GenZ को कार्यक्रम सुरु हुन नपाउँदै शहरका चोक–चोकमा निःशुल्क नेपालका झण्डा बाँडेर सहयोग गरिरहेका युवाहरू ❤️🙏
08/09/2025

GenZ को कार्यक्रम सुरु हुन नपाउँदै शहरका चोक–चोकमा निःशुल्क नेपालका झण्डा बाँडेर सहयोग गरिरहेका युवाहरू ❤️🙏

08/09/2025

Gen Z को समर्थन गर्नेले Yes
लेख्नुहोस्
Gen Z को समर्थन नगर्नेले No लेख्नुहोस्

08/09/2025

आज ८ सेप्टेम्बर, Gen Z हरुलाई परिवर्तनकारी आन्दोलनको लागी हजुरहरू तयार हुनुहुन्छ?🙏🙏

11/08/2025

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित फुलचाेक नजिकै महेन्द्र राजमार्गमा बस र माइक्रो एकआपसमा ठोक्किँदा ठुलो दुर्घटना भएपछि सडकमा अवरुद्ध भएको छ। थप विवरण आउन बाँकी॥

शुभ प्रभात 🙏 आज सोमबार ! शिवजीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
11/08/2025

शुभ प्रभात 🙏 आज सोमबार ! शिवजीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

18/07/2025
आज बिहीवार विष्णु भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️..
17/07/2025

आज बिहीवार विष्णु भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️..

आज हरिशयनी एकादशी । आजको दिन घर घरमा भगवान विष्णुका प्रतीककारूपमा तुलसी रोप्ने गरिन्छ । हरिशयनी एकादशीमा पूजा, अर्चना र ...
06/07/2025

आज हरिशयनी एकादशी । आजको दिन घर घरमा भगवान विष्णुका प्रतीककारूपमा तुलसी रोप्ने गरिन्छ । हरिशयनी एकादशीमा पूजा, अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । सबैको समय शुभ रहोस् - शुभकामना ।🙏

सुनका लागि देवरद्वारा १६ दिने सुत्केरी भाउजूको हत्या :कैलालीको गौरीगंगा–७ मा १६ दिने सुत्केरी १९ वर्षीया तुलसी नाथको हत्...
22/06/2025

सुनका लागि देवरद्वारा १६ दिने सुत्केरी भाउजूको हत्या :

कैलालीको गौरीगंगा–७ मा १६ दिने सुत्केरी १९ वर्षीया तुलसी नाथको हत्या उनकै देवर नवीन नाथले गरेको खुलेको छ। पुरानो रिसइबी र सुनका गहना लुट्ने नियतले उनले भाउजू सुतिरहेकै बेला सिरानीले मुख थुनेर हत्या गरेको र शव नालीमा फालेको बयान दिएका छन्।

प्रहरीका अनुसार, सुनका गहना हराएपछि अनुसन्धान हत्या तर्फ मोडिएको थियो। नवीनको बयान बाझिएपछि शंका बढेको र उनले गहना बारे आफ्नै बुवालाई बताएपछि घटनाको रहस्य खुलेको हो। प्रहरीले अभियुक्तविरुद्ध कडा कारबाही अघि बढाउने जनाएको छ।

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता , नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:हे जगत जननी पाथिभरा माता हजुर अन्तर्यामी...
22/06/2025

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता ,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:

हे जगत जननी पाथिभरा माता हजुर अन्तर्यामी हुनुहुन्छ, दीनदुखी, बेसहाराको सहारा बनि रक्षा, कल्याण तथा मनकामना पुरा गर्ने देवीहरुकि महादेवी हजुरको चरण कमलमा शिर राखी कोटीकोटी वन्दना ।

ॐ जय जय जय श्री पाथीभरा माता, हे शक्ति स्वरुपिणी रक्षा गर्नु होस कल्याण गर्नु होस् ।जय आमा!!

#पाथिभरा माताको कृपा बनिरहोस् ।
#मु्क्कुमलुङ्ग जोगाऔं, #पहिचान बचाऔं !

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when BRT News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share