Namoonline.com

Namoonline.com Official page Of
www.namoonline.com

अध्यक्ष मेहताले गरे पालिका वासी प्रति कृतज्ञता व्यक्तपुरा समाचार: https://www.namoonline.com/4897.html
18/09/2025

अध्यक्ष मेहताले गरे पालिका वासी प्रति कृतज्ञता व्यक्त

पुरा समाचार: https://www.namoonline.com/4897.html

बुढी खोलामा डु'बेे'र २० बर्षिय युवाको मृ'त्युपुरा समाचार: https://www.namoonline.com/4894.html
18/09/2025

बुढी खोलामा डु'बेे'र २० बर्षिय युवाको मृ'त्यु
पुरा समाचार: https://www.namoonline.com/4894.html

बुढी खोलामा डु'वेर एक जना व्य'प'त्ता सुनसरीको बर्जु गाउँपालिका वडा नं. - ६ तिनमुहा निर विश्वकर्मा पुजा पछि मुर्ति से'ला'...
18/09/2025

बुढी खोलामा डु'वेर एक जना व्य'प'त्ता

सुनसरीको बर्जु गाउँपालिका वडा नं. - ६ तिनमुहा निर विश्वकर्मा पुजा पछि मुर्ति से'ला'उने क्रममा बर्जु - १, गेलाहावारीका २० बर्षीय विशेष्वर कुमार यादव डु'वे'र वे'प'त्ता भएको छ।

इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्ठको नेतृत्वमा टोली परिचालन भई खोजि गरिरहेको छ।

हरिनगर गाउँपालिका सुरक्षित : अध्यक्ष अंसारीद्वारा जनताप्रति आभार प्रकटपुरा समाचार: https://www.namoonline.com/4891.html
18/09/2025

हरिनगर गाउँपालिका सुरक्षित : अध्यक्ष अंसारीद्वारा जनताप्रति आभार प्रकट

पुरा समाचार: https://www.namoonline.com/4891.html

जेन-जे को आ'न्दो'लन'पछि आजबाट पुनः सुचारु भएको देवानगञ्ज गाउँपालिकामा कामकाज सुरु गर्नु अघि आ'न्दो'ल'नमा सहिद भएका जेन-ज...
15/09/2025

जेन-जे को आ'न्दो'लन'पछि आजबाट पुनः सुचारु भएको देवानगञ्ज गाउँपालिकामा कामकाज सुरु गर्नु अघि आ'न्दो'ल'नमा सहिद भएका जेन-जे प्रति श्रद्धाञ्जली अर्पण गरी जनप्रतिनिधि तथा कर्मचारीहरु कामकाजमा फर्किएका छन्। 🥹

14/09/2025

दशैंको मुखमा व्यापारिक भवनहरूमा लु'ट'पा'ट गरि वि'ध्वं'स मचाएकाहरुका कारण आज धेरै जना वेरोजगार बनेका छन्। त्यस्ता उ'पद्र'व मच्चाउनेहरु लाई के भन्न चाहनुहुन्छ?

जेन-जी आ'न्दो'ल'नमा देशभर ५१ जनाको मृ'त्युनेपाल प्रहरीले जेन जी आ'न्दो'ल'नमा देशभर ५१ जनाको मृ'त्यु भएको पुष्टि गरेको छ ...
12/09/2025

जेन-जी आ'न्दो'ल'नमा देशभर ५१ जनाको मृ'त्यु

नेपाल प्रहरीले जेन जी आ'न्दो'ल'नमा देशभर ५१ जनाको मृ'त्यु भएको पुष्टि गरेको छ ।

जसमा ३ प्रहरी, १ भारतीय नागरिक र अन्य नेपाली नगारिक रहेका प्रहरी सहप्रवक्ता रमेश थापाले बताउनु भयो ।

मृ'तक मध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको थियो । महाराजगञ्जमा रहेकाहरुको पो'स्ट'मा'र्टम शुक्रबारबाट सुरु भएको छ । र आफन्तहरुले श'व बुझेर अन्त्येष्टी गर्न थालेका छन् ।

काठमाडौं उपत्यकामा अन्य अस्पतालमा पनि श'वहरु रहेको हुनसक्ने अनुमान छ ।

12/09/2025

शीतल निवासबाहिर बख्तरबन्द गाडीसहित नेपाली सेनाको संख्या बढाइएको छ । 😱

सुनसरीको बर्जुमा इन्टरनेट चलाउन छिमेकीको घरमा गएकी १७ वर्षीया किशोरीमाथि भएको ब'ला'त्का'रको आरोपमा जिल्ला प्र'ह'री कार्य...
04/09/2025

सुनसरीको बर्जुमा इन्टरनेट चलाउन छिमेकीको घरमा गएकी १७ वर्षीया किशोरीमाथि भएको ब'ला'त्का'रको आरोपमा जिल्ला प्र'ह'री कार्यालय सुनसरीले मु'द्दा दर्ता गरेको छ। तर घ'ट'ना भएको दुई वर्ष बित्दा पनि आ'रो'पी प'क्रा'उ परेका छैनन्। 🥹🥺

पुरा समाचार : https://www.namoonline.com/4882.html

नेपालमा फेसबुकले आधिकारिक रूपमा कन्टेन्ट मोनेटाइजेसन सुविधा सुरु गरेको छ।      अबदेखि नेपाली क्रिएटरहरूले फेसबुकमा अपलोड...
02/09/2025

नेपालमा फेसबुकले आधिकारिक रूपमा कन्टेन्ट मोनेटाइजेसन सुविधा सुरु गरेको छ।


अबदेखि नेपाली क्रिएटरहरूले फेसबुकमा अपलोड गरेका फोटो, भिडियो, रिल वा अन्य पोस्टमार्फत आम्दानी गर्न सक्नेछन्।

कमाइएको रकम नेपाली बैंक खातामार्फतै निकाल्न सकिने व्यवस्था भएको मेटाको आधिकारिक पेजमा जानकारी दिइएको छ।

02/09/2025

आज विहानै भूकम्पको धक्का
समाचार कमेन्टमा

Address

Harinagar
Biratnagar
56613

Telephone

+9779849033585

Website

https://www.namokhabar.com/

Alerts

Be the first to know and let us send you an email when Namoonline.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namoonline.com:

Share