Akhabarka kura

Call Directions Website Contact the business

Akhabarka kura तपाईँले भन्न नसकेका कुरा, नसुनिएका कुरा, सबै बन्छन् अब अखवारका कुरा। सबैको समाचारका कुरा , यो हो अखबारका कुरा
(1)

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
14/10/2026

चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी

बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा
14/10/2026

बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा

कांग्रेस केन्द्रीय सदस्य खस आर्य महिलातर्फ यस्तो छ पछिल्लो मत परिणाम
14/10/2026

कांग्रेस केन्द्रीय सदस्य खस आर्य महिलातर्फ यस्तो छ पछिल्लो मत परिणाम

🚨 RE-ENTRANCE FORM OPEN 🚨पहिलो अवसर छुट्यो? अब दोस्रो मौका नगुमाउनुहोस् 🎓यदि तपाईंले पहिलो पटक Purbanchal University B.E...
14/10/2026

🚨 RE-ENTRANCE FORM OPEN 🚨
पहिलो अवसर छुट्यो? अब दोस्रो मौका नगुमाउनुहोस् 🎓

यदि तपाईंले पहिलो पटक Purbanchal University B.E. Entrance को फारम भर्न छुटाउनुभयो वा कुनै कारणले प्रवेश परीक्षा दिन सक्नुभएन भने, अब चिन्ता लिनुपर्दैन। 🙌

🎯 Re-Entrance Form खुलिसकेको छ, र अब केही दिन मात्र बाकी रहेको छ । यो अवसरलाई सदुपयोग गर्दै आफ्नो Engineering Career को यात्रा आजै सुरु गर्नुहोस्।

🏗️Our B.E. Programs:
🔹 Civil Engineering
🔹 Computer Engineering
🔹 Electrical Engineering
🔹 Electronics, Communication &
Automation Engineering

✨ Why Eastern College of Engineering ?
✅ 26 Years of Academic Excellence
✅ Up to 100% Scholarship
✅ Experienced & Dedicated Faculty
✅ Practical & Industry-Focused Education
✅ Modern Labs & Learning Environment
✅ Bio Group Students Can Also Apply

⏳ Limited Seats Available
Don’t Miss Your 2nd Chance .
Last date oF Form fill-up ‼️
2083/7/19
🌐 entrance.puexam.edu.np

📍 Eastern College of Engineering, Radhakrishna Marg, Biratnagar-2
📞 021-516925 | 9815356743 | 9842088088

Form भर्नुहोस्, अवसर समात्नुहोस् र आफ्नो Engineering सपना पूरा गर्ने यात्रामा अगाडि बढ्नुहोस्।

#अखवारकाकुरा

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै। #अखवारकाकुरा        #दशै
14/10/2026

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै।

#अखवारकाकुरा #दशै

14/10/2026

विराट ट्रेड फेयरको विगत वर्तमान र भबिस्यका वारेमा कुरा गर्दै विराट व्यापार संघका पुर्व अध्यक्ष राम जीवन अग्रवाल । यहि माया र यहि साथले गर्दा अब हरेक बर्षको दशैमा ट्रेड फेयर संचालन गरिने अग्रवालले जानकारी दिनुभयो ।

#अखवारकाकुरा #स्थानीयउत्पादन

13/10/2026

🎉 A glimpse of the vibrant Birat Street Festival 2083 in Biratnagar! From delicious food and exciting attractions to the lively crowd, the festival is all about fun, culture, and unforgettable moments. ✨❤️

#अखवारकाकुरा

13/10/2026

विशिष्ट व्यक्तित्वहरुको अवलोकन भ्रमण र निरन्तरको उपस्तिथितिले विराट ट्रेड फेयरलाई अर्को बर्ष पनि उत्साहका साथ संचालन गर्नका लागि उत्प्रेरणा प्रदान गरेको आयोजक विराट व्यापार संघले जनाएको छ ।

#अखवारकाकुरा

सर्पदंशबाट ज्यान जोगाउन समयमै उपचार र जनचेतनामा जोड।   #अखवारकाकुरा
13/10/2026

सर्पदंशबाट ज्यान जोगाउन समयमै उपचार र जनचेतनामा जोड।

#अखवारकाकुरा

13/10/2026

Biratnagar Today❤️

#अखवारकाकुरा

Address

Biratnagar
0977

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779704504675

Alerts

Be the first to know and let us send you an email when Akhabarka kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Akhabarka kura:

Shortcuts

Share