avushan

avushan न कसैको पक्ष न कसैको बिपक्ष सधै समाचार को स्वतन्त्र पक्ष।

निरन्तर २२ वर्षदेखि मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट सञ्चालनमा ल्याएको आभूषण साप्ताहिक हुँदै दैनिक रुपमा प्रकाशन हुने समाचार-पत्रलाई सफलतापूर्वक प्रकाशन गर्दै आइरहेको छ। हाम्रो उद्देश्य विराटनगरलाई विश्वसँग जोड्नुका साथै पत्रकारितालाई निरन्तरता दिँदै स्वतन्त्र र निष्पक्ष रूपमा समाचार सामग्री सम्प्रेषण गर्नु हो। यही उद्देश्यलाई थप प्रभावकारी बनाउन हामीले जिवित आवाज डेली प्रा.लि. मार्फत www.avus

han.com नामक नयाँ वेबपेज अनलाइन ल्याएका छौं। यस वेबसाइट मार्फत हामीले ताजा र सत्य समाचार, विचार, र विश्लेषण प्रदान गर्नेछौं, जसले हामीलाई हाम्रो पाठकहरूको सूचनाको आवश्यकता पूरा गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्नेछ। तपाईहरूको साथ र सहयोगले हामीलाई हाम्रो उद्देश्यमा सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

12/08/2025

🎉 तीज फोटो कन्टेस्ट २०८२ मा सहभागी भइ आकर्षक उपहार जित्ने मौका! 🎉

Chirag Food Packaging And Processing Udhyog ले नेपाली संस्कृतिको पहिचानलाई सम्मान गर्दै आफ्नो आधिकारिक फेसबुक पेज मार्फत तीज फोटो कन्टेस्ट २०८२ को आयोजना गर्दैछ।

💃 सहभागी बन्नुहोस् — आफ्नो सांस्कृतिक पोशाकमा सजिएको फोटो, नाम र ठेगाना सहित हाम्रो म्यासेन्जरमा पठाउनुहोस्।

🏆 विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर र नगद पुरस्कार प्रदान गरिनेछ।

🗓️ कन्टेस्ट अवधि:
श्रावण ८ देखि भाद्र ५, २०८२ सम्म

📢 नतिजा प्रकाशन:
भाद्र १० गते, हरितालिका तीजको दिन

📌 मुख्य शर्तहरू:
• सहभागी उमेर: १८–५० वर्ष
• Cultural dress अनिवार्य
• फोटो एकल, स्पष्ट र मौलिक हुनुपर्छ
• पेज Like र Follow गर्नुपर्नेछ — बिना त्यो मान्यता दिइने छैन
• Auto-like अमान्य
• फोटोको मूल्यांकन: Like, Share, Comment, Page Engagement आधारित
• सबै अधिकार आयोजकमा निहित

❗ महत्वपूर्ण:
पठाइएको फोटो *DELETE* गर्न मिल्ने छैन

📬 थप जानकारीका लागि: 9817341179
👉 हाम्रो फेसबुक पेजमा सन्देश पठाउनुहोस्

💌 तीजको रङमा रङ्गिन भइ रमाइलो उपहार जित्न नबिर्सनुहोस्!

29/08/2024

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when avushan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share