Aajako Update

Aajako Update Official page of www.aajakoupdate.com This is newsportal website

14/10/2025

मोरङको कटहरीमा राति दुई जनाबीच वि’वाद हुँदा ३० वर्षकी महिलाले पुरुषको गो'प्य अ‌ं'ग का'टि'दिएकी छन्।

14/10/2025

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै - Aajako Update

14/10/2025

विपिन जोशीको शव इसराइललाई हस्तान्तरण गर्‍यो हमासले - Aajako Update

आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोट अन्तर्गत नेपालले कतारलाई जितका लागि १४८ को लक्ष्य दिएको छ।
13/10/2025

आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोट अन्तर्गत नेपालले कतारलाई जितका लागि १४८ को लक्ष्य दिएको छ।

हमासले करिब दुई वर्षअघि अपहरण गरी नियन्त्रणमा राखेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । जोशी ७३...
13/10/2025

हमासले करिब दुई वर्षअघि अपहरण गरी नियन्त्रणमा राखेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । जोशी ७३८ दिनदेखि हमासको कब्जामा रहेका थिए। प्राप्त जानकारी अनुसार, जोशीको शव आजै हमासले इजरायल पक्षलाई हस्तान्तरण गर्ने तयारी गरेको बताइएको छ ।

भावपुर्ण श्रद्धाञ्जली😥😥😥

13/10/2025

कोशीको एक चौथाइ बजेट कटौती, पुनर्निर्माणमा खर्च गरिने - Aajako Update

भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माथि प्रहरीले अनुसन्धान सुरु गरिएको छ। 😮
13/10/2025

भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माथि प्रहरीले अनुसन्धान सुरु गरिएको छ। 😮

🔴 BREAKING: भेपमार्फत सुन तस्करी गरेको आरोपमा माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ । 😮
12/10/2025

🔴 BREAKING: भेपमार्फत सुन तस्करी गरेको आरोपमा माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ । 😮

जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी
12/10/2025

जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी

जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी - Aajako Update

सुनसरीको रामधुनी २ मा सिटी सफारी चालक ४७ वर्षका दिनेश कुमार चौधरीको गोली हानी हत्या । बाइकमा सवार तीनजनाको समूहले गोली ह...
11/10/2025

सुनसरीको रामधुनी २ मा सिटी सफारी चालक ४७ वर्षका दिनेश कुमार चौधरीको गोली हानी हत्या । बाइकमा सवार तीनजनाको समूहले गोली हानेर फरार भएकाे बताइएकाे छ ।
सुनसरी प्रहरीले रकताम्य अवस्थामा व्यक्ति घाेप्टाे परी लडेकाे सूचना पश्चात् पुग्दा पुरूष मृत फेला परेकाे र उनकाे बायाँ छातीकाे भागमा चाेट देखिएकाे जनाएको छ । शव पाेष्टमाटमकालागि बिपी प्रतिष्ठान पठाइएको र घटनामा संलग्नकाे खाेजी थालिएको सुनसरी प्रहरीले जनाएकाे छ ।

11/10/2025

देवानगञ्जमा भव्य कलश यात्रा सम्पन्न, हजारौं भक्तजनको सहभागिता - Aajako Update

10/10/2025

यो सरकार ओलीकै सिफारिसमा बनेको हो, हामी त साक्षी मात्रै हौं: प्रचण्ड - Aajako Update

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Aajako Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aajako Update:

Share