हाल खबर

हाल खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाल खबर, Media/News Company, Biratnagar.

ताजा, सत्य र विश्वसनीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार अब एउटै स्थानमा। राजनीति, प्रविधि, विज्ञान र विश्व घटनाक्रमका महत्वपूर्ण अपडेटहरू तुरुन्त पाउनुहोस्। जानकारी, विश्लेषण र तथ्यसहितको समाचारको भरपर्दो गन्तव्य यही हो।

12/05/2026
12/05/2026

सरकारले नेपालको सीमा सुरक्षा अब आधुनिक प्रविधिको भरमा कडा बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षदेखि सीमा नाकाहरूमा फेसियल रिकग्निसन सिस्टम, ड्रोन र नाइट भिजन क्यामेरा प्रयोग गरिने भएको हो।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति Ram Chandra Poudel ले सीमा सुरक्षा व्यवस्थालाई ‘हाईटेक’ बनाउने सरकारको योजना सार्वजनिक गरेका हुन्।

सरकारका अनुसार अब प्रमुख सीमा नाकाहरूमा अनुहार पहिचान गर्ने प्रणाली (Facial Recognition System), एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली तथा स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ।

त्यति मात्र होइन, सीमा क्षेत्रमा हुने तस्करी, अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न ड्रोन तथा नाइट भिजन क्यामेराको प्रयोग गरिने घोषणा पनि गरिएको छ।

सरकारको यो कदमलाई राष्ट्रिय सुरक्षा सुदृढ बनाउने तथा खुला सीमामा हुने अवैध गतिविधिमाथि निगरानी कडा रणनीतिक योजनाका रूपमा हेरिएको छ। विशेषगरी प्रविधिमार्फत सीमा निगरानी बढाउने तयारीले सुरक्षा संयन्त्रलाई नयाँ स्वरूप दिने अपेक्षा गरिएको छ।

10/05/2026

रबि सहकारि ठग हाे भने दुुर्गे प्रसाईं बैंक ठग हाे ।

Address

Biratnagar

Telephone

+9779842134343

Website

Alerts

Be the first to know and let us send you an email when हाल खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share