Itahari Khabar

Itahari Khabar Itahari khabar to connect world to itahari

In Itahari Khabar you found latest information about itahari updates, itahari news, itahari khabar, latest news and information about itahari.

इटहरी उपमहानगरपालिकामा कार्यरत छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेलले झापा र सुनसरीका करिब २ सय जनाबाट सापटी भन्दै ७ करोडभन...
19/05/2025

इटहरी उपमहानगरपालिकामा कार्यरत छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेलले झापा र सुनसरीका करिब २ सय जनाबाट सापटी भन्दै ७ करोडभन्दा बढी रकम ठगी गरेकी छिन् । हाल उनी फरार छिन र प्रहरीको खोजी सूचीमा परेकी छिन् । घटनाको विस्तृत अनुसन्धान प्रहरीले गरिरहेको छ ।

19/05/2025
मोरङको सुन्दरहरैंचा २ बाट विद्युत ट्रान्सफर्मर चोरी भएको छ।
18/04/2025

मोरङको सुन्दरहरैंचा २ बाट विद्युत ट्रान्सफर्मर चोरी भएको छ।

22/02/2025

प्रत्येक दिन आफ्नो उत्कृष्ट दिन बनाउने कोशिस गर्नुहोस्।
🙏🙏🙏

17/02/2025
20/01/2025

झापाकाे केर्खामा दुर्घटना हुदा बाबु, छाेरीकाे मृत्यु  झापाको कमल ३ स्थित केर्खा बजारमा रात्रि बसको ठक्करबाट दुईजनाको घटन...
23/10/2024

झापाकाे केर्खामा दुर्घटना हुदा बाबु, छाेरीकाे मृत्यु

झापाको कमल ३ स्थित केर्खा बजारमा रात्रि बसको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत केर्खा बजारमा विद्युतीय साइकलमा सवार बाबु छोरी लाई काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Address

Biratnager
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Itahari Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share