Our koshi

Our koshi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Our koshi, News & Media Website, Morang,Nepal, Biratnagar.

पाडाजुङ्गी गौंरीगनञ्ज सडक खण्ड अन्तर्गत दहीचोकमा कुदिरहेको स्करपियो अनियन्त्रित भई दुर्घटना थप विवरण आउन बाँकी।
29/11/2024

पाडाजुङ्गी गौंरीगनञ्ज सडक खण्ड अन्तर्गत दहीचोकमा कुदिरहेको स्करपियो अनियन्त्रित भई दुर्घटना थप विवरण आउन बाँकी।

बिनु यादवले अन्ततः सर्वोच्चमै कालोमोसो दलिदिएकी छिन् । चरम घरेलुहिंसामा परी अनशन, धर्ना, प्रदर्शन, उजुरी, जति गरेपनि आफ्...
27/11/2024

बिनु यादवले अन्ततः सर्वोच्चमै कालोमोसो दलिदिएकी छिन् । चरम घरेलुहिंसामा परी अनशन, धर्ना, प्रदर्शन, उजुरी, जति गरेपनि आफ्नो पीडाको सुनुवाई नभएको भन्दै यादवले मंगलबार मध्यदिन रामशाहपथस्थित सर्वोच्च अदालतको साईनबोर्डमा कालो पोतिदिएकी हुन् । उन्लाइ प्रहरी ले नीयन्त्रण मा लीएको छ ..

मोरङको बुढीगंगा ४ स्थित पोठियामा तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालक गम्भिर घाईते भएका छन् । ...
22/11/2024

मोरङको बुढीगंगा ४ स्थित पोठियामा तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालक गम्भिर घाईते भएका छन् । शुत्रबार दिउँसो नेमुवादेखी पोठिया जादै गरेको बा ४२ प ४८२१ नम्बरको मोटर साइकलमा सवार बुढीगंगा ५ बस्ने २५ बर्षका सुनिल राय गम्भिर घाईते भएका छन् ।

नेमुवादेखीदेखी पोठिया तिर तिव्र गतिमा सवार मोटरसाईल अनियन्त्रित भई पल्टदा सडकदेखी मोटरसाईकल सहित चालक खेतमा पुगेका थिए ।
उनको शरिरको टाउको र छातिमा गहिरो चोट लागेको छ । घाईते रायलाई विराट टिचिङ्ग अस्पतालमा उपचार भईरहेको छ ।

होइन यो नेपाल मा के भैराछ आज पनि फेरि accident भएको छ नया manlabaare मोरङ मा ।।दिन मा केयौ पटक येस्तो दुर्घटना भैरहेको छ...
21/11/2024

होइन यो नेपाल मा के भैराछ आज पनि फेरि accident भएको छ नया manlabaare मोरङ मा ।।दिन मा केयौ पटक येस्तो दुर्घटना भैरहेको छ।

17/11/2024

बसको ठक्कर बाट एकजनाको मृत्यु भएपछि ईटहरी तनाव ग्रस्त, स्थानीयले बसमा लगाए आगो ।

इटहरीको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।इटहरी बाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् ।
भिडियो सामाजिक संजाल

इटहरीमा बसको ठक्करबाट एकको घटनास्थलमै मृत्यु, अवस्था तनावग्रस्त
17/11/2024

इटहरीमा बसको ठक्करबाट एकको घटनास्थलमै मृत्यु, अवस्था तनावग्रस्त

15/10/2024
05/09/2024

04/09/2024

Durgesh Thapabichcha bichchama7, durgesh thapa, b***a b***ama, new teej song, durgesh thapa teej song, pema lama, riska belama, 2024 teej song, new nepali teej song 2081, Sandhya Chhetri, Priyansu Sharma, nabaraj uprety, nepali teej song 2081, b***a b***ama 7

04/09/2024

सफल्ता खोज्दा खोज्दै जिन्दगीको यात्रा नै समाप्त हुन लागी सक्यो, तर यहाँ अझै गन्तव्यको टुंगो लागेको छैन...।

04/09/2024

Support Everyone 🙏🙏

Address

Morang,Nepal
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Our koshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share