Vop Saptari

Vop Saptari News portal

31/07/2026

हेर सरकार विराटनगरकाे सडक पेटीमा भारत पश्चिमकाे बंगालबाट लखेटिएकाे राेहिंग्याहरू ।अब नेपाल सरकारले नागरिक्ता र लालपुर्जा त दिने हाेला नि ।। अझ समय छ नेपाल सरकार यस्ताे विषयमा गम्भीर बनाेस् ।
यिनीहरूले गर्दा बंशज मुस्लिमहरू पनि बदनाम भईरहेका छन् ।
***n

सहिलाई -सहि _गलतलाई गलत भन्नुपर्छ
30/07/2026

सहिलाई -सहि _गलतलाई गलत भन्नुपर्छ

17/07/2026

सरकारले जनतामाथि लगाएको करको दर हेर्नुस्।
---२०८३ श्रावण १ देखि लागू हुने करका दरहरु ---

(१) शैक्षिक कर, ३% थप हुनेछ ।

(२) विरामीले उपचार कर,३% थप हुनेछ ।

(३) गहना विक्री गर्दा कर ०.५%थप हुनेछ ।

(४) विद्यूतमा ५० यूनिटमाथि थप कर ५% थप हुनेछ ।विधुत शुल्क पनि नयाँ निर्धारण भएको छ।

(५) राईडिङ शेयरिङवालाको ५% थप सेवा शुल्क हुने छ ।
(६)सेयर १ वर्षभन्दा बढी होल्ड गरेर बिक्री गरेमा पुँजीगत लाभकर ७.५% लाग्नेछ।

(७) सेयर १ वर्षभन्दा कम अवधिमा बिक्री गरेमा
पुँजीगत लाभकर १०% लाग्नेछ।

(८)घरजग्गाको पुँजीगत लाभकर-:
@ स्वामित्व ५ वर्ष वा बढी भए ७.५%।
@ स्वामित्व ५ वर्षभन्दा कम भए १०% ।

(९)वार्षिक करयोग्य आय।---- करको दर।
रु. १०,लाख सम्म। --------------१%
रु. १०,लाख १ देखि १५,लाख सम्म।--१०%
रु. १५,लाख १ देखि २५,लाख सम्म।---२०%
रु. २५,लाख १ देखि ४०, लाख सम्म।----२७%
रु. ४०,लाख भन्दा माथि---------------२९%

#उदाहरण: यदि तपाईंको वार्षिक करयोग्य आय रु. १२ लाख हुन्छ भने-:
@ पहिलो १० लाखमा १% = रु. १० हजार।
@ बाँकि २लाखमा १०% =रु २०हजार हुन्छ
@@ यसरि जम्मा आयकर = रु. ३०हजार हुन आउँछ।
!------------------------------------------!

महोत्तरीको रौजा मजारमा रास्वपा का सभापति रवि लामिछाने चादर चढाएका छन्।
14/03/2026

महोत्तरीको रौजा मजारमा रास्वपा का सभापति रवि लामिछाने चादर चढाएका छन्।

10/03/2026
https://www.facebook.com/share/1NZM6F4ztQ/
04/03/2026

https://www.facebook.com/share/1NZM6F4ztQ/

मतदातालाई काँग्रेसले पैसा बाँडेको भन्दै भाइरल गराइएको तस्बिर भ्रामक तथा एआई सिर्जित हो ।

Address

Province
Biratnagar
56600

Website

Alerts

Be the first to know and let us send you an email when Vop Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vop Saptari:

Shortcuts

Share