15/12/2025
सूचना ‼️ सिटी रिक्सा हराएको छ
हिजो बेलुका करिब ३ बजे, रङ्गेली–९ दोमना हटियाबाट सिटी रिक्सा हराएको छ।
कसैले देख्नु वा जानकारी पाउनु भएमा कृपया ९८११३१९६५७ मा वा नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहोला। 🙏