Dhanpalthan - 6

Dhanpalthan - 6 Daily updates of dhanpalthan - 6 Daily news of Dhanpalthan - 6

धनपालथान गाउँ पालिका वार्ड-६ कार्यालय तथा स्वास्थ्य चौकी दादरबैरिया को आयोजन मा आज वृक्षारोपण कार्यकम सम्पन गरियो 🌲     ...
09/07/2026

धनपालथान गाउँ पालिका वार्ड-६ कार्यालय तथा स्वास्थ्य चौकी दादरबैरिया को आयोजन मा आज वृक्षारोपण कार्यकम सम्पन गरियो 🌲
"एउटा सानो बिरुवा, भोलिको ठूलो वरदान। आजै वृक्षारोपण गरौं, पर्यावरण जोगाऔं।" 🌲🌲❤️

02/05/2026
नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना!    यस अवसरमा सम्पूर्ण वडा बासी गाउँपालिका बासी तथा देश–विदेशमा रहनुभएका ने...
14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना!
यस अवसरमा सम्पूर्ण वडा बासी गाउँपालिका बासी तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दछु। नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक सोच ल्याओस्।
मोहम्मद हुसेन (रोजित)
वडा नं ६ अध्यक्ष
धनपालथान गाउँपालिका

नयाँ वर्ष २०८३ को शुभ उपलक्ष्यमा सम्पूर्णमा सु-स्वास्थ्य,दीर्घायु,सुख,शान्ति तथा समृद्धि को हार्दिक मंगलमय शुभकामना 💕💝  ...
14/04/2026

नयाँ वर्ष २०८३ को शुभ उपलक्ष्यमा सम्पूर्णमा सु-स्वास्थ्य,दीर्घायु,सुख,शान्ति तथा समृद्धि को हार्दिक मंगलमय शुभकामना 💕💝
मोहम्मद हुसेन
वार्ड अध्यक्ष
धनपालथान वार्ड न् -६
जय नेपाल 🙏

Address

Rangeli Road
Biratnagar

Telephone

+9779817365972

Alerts

Be the first to know and let us send you an email when Dhanpalthan - 6 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category