Breaking Nepal News

Directions Website

Breaking Nepal News कोशी प्रदेशको राजधानी विराटनगरबाट सञ्चालित www.breakingnepal.com

26/09/2026

भीमसेन मन्दिर विराटनगरको आयोजनामा निकालिएको भीमसेन जात्रा २०८३ को प्रत्यक्ष प्रसारण

26/09/2026

नवलपरासीको सुस्तामा डुबानपीडितको उद्धारमा खटिँदै सशस्त्र प्रहरीका जवान
======================

26/09/2026

(ब्रेकिङ संवाद)................
विराट व्यापार संघले आयोजना गर्ने विराट व्यापार मेलाका संयोजक श्यामलाल पौडेल (भवेश) भन्छन्– मेलामा विभिन्न आकर्षणदेखि छुटैछुट हुनेछ
---------------------------------------------------
अतिथि – श्यामलाल पौडेल (भवेश), संयोजक, विराट व्यापार मेला
प्रस्तोता – मीनकुमार नवोदित
क्यामेरा तथा सम्पादन– जय कामत
====================================================
युट्युब लिंक – https://youtu.be/aCVAHCf_vzw
-----------------------------------------------------

सुस्तामा नारायणीको बाढी : ३ सय जनाको उद्धार, प्रहरी र सशस्त्रको बीओपी पनि डुबानमा=======================तस्बिर सौजन्य : ...
26/09/2026

सुस्तामा नारायणीको बाढी : ३ सय जनाको उद्धार, प्रहरी र सशस्त्रको बीओपी पनि डुबानमा
=======================
तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल
=======================
#समाचार #ब्रेकिङन्युज #ब्रेकिङनेपाल #नेपालसमाचार #ताजा_समाचार #समाचारअपडेट

26/09/2026

कृष्णभीरको पहिरो पन्छाएर सडक खुलाइयो, रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइए
==================
#समाचार #ब्रेकिङन्युज #ब्रेकिङनेपाल #नेपालसमाचार #ताजा_समाचार #समाचारअपडेट

26/09/2026

हुम्लाको हिल्सामा भर्खरै हिमपात भएको छ
==================
Video. Pema Chhiring Tamang
==================
#समाचार #ब्रेकिङन्युज #ब्रेकिङनेपाल #नेपालसमाचार #ताजा_समाचार #समाचारअपडेट

26/09/2026

सीप तथा रोजगार मेलामा सहभागी हुन मन्त्री रामजी यादवको अपिल
==================
#समाचार #ब्रेकिङन्युज #ब्रेकिङनेपाल #नेपालसमाचार #ताजा_समाचार #समाचारअपडेट

विपद्बाट जोगिन वीरगञ्जमा जनचेतना अभियान, बाढीदेखि मानव बेचबिखनसम्म सचेतना
26/09/2026

विपद्बाट जोगिन वीरगञ्जमा जनचेतना अभियान, बाढीदेखि मानव बेचबिखनसम्म सचेतना

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए
26/09/2026

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

भोटेकोशी बाढीको एक महिना : सडक खुलेनन्, हजारौँ परिवार अझै विस्थापित
26/09/2026

भोटेकोशी बाढीको एक महिना : सडक खुलेनन्, हजारौँ परिवार अझै विस्थापित

Address

Mahendra Chowk
Biratnagar
56612

Alerts

Be the first to know and let us send you an email when Breaking Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share