Love sairy

Love sairy Intresting video's

शुभ दिपावली (सुकरात) लक्ष्मी पुँजा को शुभ अवसमा सबै मा हार्दिक मंगलमय शुभकामना।
31/10/2024

शुभ दिपावली (सुकरात) लक्ष्मी पुँजा को शुभ अवसमा सबै मा हार्दिक मंगलमय शुभकामना।

16/10/2024

भाग्वान भरोसा हिन्दु होटल,
🙏🙏🙏🙏
स्वागत गर्द छ।

05/05/2024

पैसा छ भने सबै थोक छ। छैन भने सब छोडेर जन्छ। सब‌ नाता रस्ता २४ घण्टा क‍ो। try once....

02/04/2023
23/06/2021

जिवनका हजारौ पानाहरु छन् । तर पहिलो र अन्तिम पानामा कसैको अधिकार हुन्न । लेख्ने वा मेटाउने अधिकार केवल मघ्य पानाहरु मा मात्र सिमित छन्। किन कि पहिलो र अन्तिम पानामा त ईश्वर ले लेखिसकेको छ जन्म अनि मृत्यु । अब कर्म त मानवले आफै लेख्ने हो।

29/05/2020

के पायो त्यो आत्माले आज, सबै छोडेर नै त गए यो संसार बाट
कसले पो देख्या छ त मृत्यु पछिको जीवन, कस्तो हुन्छ छोडेर गए पछि यो संसार बाट

के रहन्छ यो संसारमा बाकि मानव शरीरको परित्याग पछि ?
हे आत्म हेर अब त्यो उचाई बाट के देखिन्छ तहीं हो सत्य यो मानव शरीर को त्याग पछि

तेरो र मेरो भन्नु अनि त्यो झुठो अहमता बुझ्दै छौ होला आज
बेर्थै भएछ मेरो मानव जीवन को मेला
भनेर हुदोहोला पच्छाताप....

जीवन रहे सम्म कोहि कालो टिको पनि लागाइ दिएन
कति काटे दिनहरु निस्ते पानी को भर मा
त कहिले काटे दिनहरु आशुको घुट्को को भरमा
तर आज लगाउदै छ तस्विरमा रातो तिको अनि फूलको माला

हास्दै होला सायद त्यो यम दुत पनि देखेर यो कृत्रिम कार्य
त्यो आत्मलाई भयो होला उकोस्मुकुस हासौ कि रोउ देखेर तिनीहरु को कार्य....

Comment pls..
26/11/2018

Comment pls..

This All Information and News Channel is created for information, tricks, Entertainment, Ideas shearing .... Share,support, subscribe :-https://www....

https://youtu.be/vWYB0ZMd7WU
25/11/2018

https://youtu.be/vWYB0ZMd7WU

This All Information and News Channel is created for information, tricks, Entertainment, Ideas shearing .... Pl

18/11/2018

घर नक्सा बनाउनु परेमा सम्पर्क गर्नु होला।
तपाईं को सपनाको घरलाई वास्तविक अाकार दिने मेरो प्रतिबधता। शुलक को चिन्ता नगर्नु। सहुल्यत दरमा काम पाउनुहुने छ।
सम्पर्क नं० +९७७-९८०७३७३७७७

15/10/2018

सुन दिल कि बाते, लेकिन करना दिमाग से।
क्यु कि दिल धोखा देता है अाैर दिमाग सहि रास्ता दिखाता है।

Address

Biratnagar
56613

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779807373777

Alerts

Be the first to know and let us send you an email when Love sairy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category