श्री सञ्चार/Shree Sanchar

श्री सञ्चार/Shree Sanchar कला, साहित्य एवं सञ्चारको समूह श्री सञ्चार
हाम्रो कला हाम्रो संस्कृति
(2)

श्री सञ्चार
कला, संस्कृति, साहित्य र सञ्चार आदि सबै विषयवस्तुलाई समेटेर उजागर गर्ने थलोको रुपमा विकास गर्नु नै यस अनलाईन च्यानल तथा वेभसाइटको उद्देश्य रहेको छ । वर्तमान परिस्थितिमा धेरै जसो सञ्चारमाध्यमहरुमा राजनैतिक कुराहरु नै धेरै आइरहेका हुन्छन् । सामाजिक, आध्यात्मिक, धार्मिक जस्ता क्षेत्रका कुराहरु एकदमै कम आएका हुन्छन् । अतः यस अनलाईन च्यानल र समाचारले विशेष रुपमा आध्यात्मिक, धार्मिक, सामाजि

क, सांस्कृतिक, साहित्यिक, दार्शनिक, वैदिक जस्ता गैरराजनैतिक खबरलाई प्राथमिकता दिँदै आफनो गति बढाउने उद्देश्य रहेको छ । धर्म सम्प्रदायका खबर, सुचना, भजन संगीतका साथै विकाशका कुराहरुलाई पनि यसमा विशेष रुपमा राखिने छ ।

भव्य कलश यात्रा आज।  स्वामीजी माहाराज  साथै भक्तभागवतहरूको उपस्थितिमा।। जय श्रीमन्नारायण स्थान:-  2 जोरखम्बा , चतरा, सुन...
10/10/2025

भव्य कलश यात्रा आज। स्वामीजी माहाराज साथै भक्तभागवतहरूको उपस्थितिमा।। जय श्रीमन्नारायण
स्थान:- 2 जोरखम्बा , चतरा, सुनसरी नेपाल

10/10/2025

भव्य कलश यात्रा🙏🌸

09/10/2025

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ
स्थान:- श्रीभूवराह रामानुज पीठ
वराहक्षेत्र -2 जोरखम्बा,चतरा ,सुनसरी
२०८२ आश्विन २८ गतेदेखि कार्तिक १ गतेसम्म ।।
भोली भव्य कलश यात्रा सबै जानालाई हार्दिक निमन्त्रणा🙏❣

घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानको अभिनन्दन समारोह 2082 को विशिष्ट व्यक्तित्व अभिन्दन तथा पुरस्कार वितरण कार्य...
06/10/2025

घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानको अभिनन्दन समारोह 2082 को विशिष्ट व्यक्तित्व अभिन्दन तथा पुरस्कार वितरण कार्यक्रम हुने भएकाले यहाको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा ।

सादर निमंत्रणा :- २०८२ आश्विन २४ गते देखि कार्तिक १ गते सम्म हुन गहिरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सनातन् धर्...
05/10/2025

सादर निमंत्रणा :-
२०८२ आश्विन २४ गते देखि कार्तिक १ गते सम्म हुन गहिरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सनातन् धर्मानुरागी भक्त-भागवतहरुलाई सादर निमंत्रणा ।
स्थान : श्रीभूवराह रामानुज पीठ, वराह क्षेत्र - २ , चतरा धाम सुनसरी
निवेदक :
श्रीभूवराह रामानुज पीठ , श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मूल समिति....
सम्पर्क नंबर: ९८४२०८८२३५ , ९८४२३०९२१६ , ९८४०४०७३११ , ९८४२०६५३०६

पापाङ्कुशा एकादशीको सम्पूर्ण भक्त-भागवतहरुमा हार्दिक मंगलमय शुभकामना/papankusha akadasi ko suvakamana 🙏🙏   #            ...
03/10/2025

पापाङ्कुशा एकादशीको सम्पूर्ण भक्त-भागवतहरुमा हार्दिक मंगलमय शुभकामना/
papankusha akadasi ko suvakamana 🙏🙏
#

पापाङ्कुशा एकादशीको सम्पूर्ण भक्तभागवतहरूमा हार्दिक शुभकामनाएं  जय श्रीमन्नारायण
03/10/2025

पापाङ्कुशा एकादशीको सम्पूर्ण भक्तभागवतहरूमा हार्दिक शुभकामनाएं
जय श्रीमन्नारायण

*विजय दशमीको सम्पूर्ण भक्तभागवतहरूमा हार्दिक मंगलमय शुभकामना *🌸   🙏🙏।।जय श्रीमन्नारायण।।🙏🙏
02/10/2025

*विजय दशमीको सम्पूर्ण भक्तभागवतहरूमा हार्दिक मंगलमय शुभकामना *🌸
🙏🙏।।जय श्रीमन्नारायण।।🙏🙏

हार्दिक निमन्त्रणा :- २०८२ आश्विन २४ गते देखि कार्तिक १ गते सम्म हुन गहिरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सनातन्...
26/09/2025

हार्दिक निमन्त्रणा :-
२०८२ आश्विन २४ गते देखि कार्तिक १ गते सम्म हुन गहिरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सनातन् धर्मानुरागी भक्त-भागवतहरुलाई सादर निमंत्रणा ।
स्थान : श्रीभूवराह रामानुज पीठ, वराह क्षेत्र - २ , चतरा धाम सुनसरी
निवेदक :
श्रीभूवराह रामानुज पीठ , श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मूल समिति....
सम्पर्क नंबर: ९८४२०८८२३५ , ९८४२३०९२१६ , ९८४०४०७३११ , ९८४२०६५३०६

Address

Godhuli Marga Biratnagar
Biratnagar
56613

Telephone

+9779852090974

Website

Alerts

Be the first to know and let us send you an email when श्री सञ्चार/Shree Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री सञ्चार/Shree Sanchar:

Share