11/07/2026
किराँत लिम्बू समुदायको मौलिक पर्व सिसेक्पा तङ्नाम (साउने सङ्क्रान्ति) को अवसरमा किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर समितिले शनिबार विविध सांस्कृतिक कार्यक्रम गरी पर्व मनाएको छ ।
विराटनगर । किराँत लिम्बू समुदायको मौलिक पर्व सिसेक्पा तङ्नाम (साउने सङ्क्रान्ति) को अवसरमा किरात याक्थुङ चुम्लु....