Ranjan Niraula-रन्जन निराैला

Ranjan Niraula-रन्जन निराैला "राजनीति पेशा होईन, समाजसेवा हो ।"

रोजगार मेलाको लागि निःशुल्क स्टल बुकिङ्ग सम्बन्धमा
11/12/2024

रोजगार मेलाको लागि निःशुल्क स्टल बुकिङ्ग सम्बन्धमा

07/12/2023

कोशी बहिरा संघको १४औं साधारणसभा तथा ७औं अधिवेशन सम्बन्धी सूचना :
कार्यकम हुने स्थान: कञ्चनजंगा पार्टी प्यालेस, विराटनगर
मिति : २०८०/०८/२४ गते
समय : बिहान ७ बजे । कोशी बहिरा संघ Koshi association of the deaf - KO.A.D Koshi Association Of The Deaf-Ko.A.D

28/11/2023

कोशी बहिरा संघको १४औं साधारणसभा तथा ७औं अधिवेशन सम्बन्धी सूचना :
मोरङ्ग जिल्लामा मात्र

I have reached 3K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
26/11/2023

I have reached 3K followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

👉 Brochure/booklet design👉 Letterhead design/print👉 Poster design👉 Banner design👉 Visiting card design/print👉 ID card de...
19/08/2023

👉 Brochure/booklet design
👉 Letterhead design/print
👉 Poster design
👉 Banner design
👉 Visiting card design/print
👉 ID card design / print

16/08/2023

ICT integration in teaching and learning
activities in higher Technology Deaf education: A case study of
Nepal’s teacher Deaf education Children's

15/07/2023

पोस्ट को लागि कुनै पनि प्रकारका व्यावसायिक फोटोग्राफी स्टुडियो बनाउनु परेमा मलाई सम्झिनु हुन्छ । पोस्ट को लागि कुनै पनि प्रकारका डिजाइन बनाउनु परेमा मलाई सम्झिनु हुन्छ । सन् ः २०२२ बाट नागरिक Graphics Designer and video editor designer लाइ मान्यता राख्दै संचालन ल्याएको कोशी प्रदेश कै पहिलो अनलाइन म्यागजिन हो ।।। सम्पर्क :-९८६००९३०४२, ।।। ९८००९१५२५० ।।।

Should I use Adobe illustrator or Adobe Photoshop?
09/07/2023

Should I use Adobe illustrator or Adobe Photoshop?

बहिरा शिक्षा यस देशको सबैभन्दा ठूलो घोटाला हो।
18/06/2023

बहिरा शिक्षा यस देशको सबैभन्दा ठूलो घोटाला हो।

16/06/2023
16/06/2023

पहिलो पटक नेपाली सांकेतिक भाषा नयाँ शब्द अनुमोदन प्रदेशस्तरिय गोष्ठी विराटनगरमा सञ्चालन भएको छ कोशी प्रदेश सांकेतिक भाषा शब्दहरुको विभित्र पालिका,स्थानको संकेत फरकफरक धारणा मुक्त हुने विश्वास लिएको छु .../ पोस्ट को लागि कुनै पनि प्रकारका डिजाइन बनाउनु परेमा मलाई सम्झिनु हुन्छ । सन् ः २०२२ बाट नागरिक Graphics Designer and video editor designer लाइ मान्यता राख्दै संचालनान ल्याएको कोशी प्रदेश कै पहिलो अनलाइन म्यागजिन हो ।।। सम्पक Contact :-९८६००९३०४२, ।।। ९८००९१५२५० ।।।

16/06/2023

अमेरिका पठाउने भनेर बहिरा तथा अपाङ्गता भएका नागरिकहरु संग २ लाख देखि ८ लाख सम्म उठाएर लामो समयसम्म फरार रहेकी बारा जीतपुरसिमराकी अल्पा ढकाल लगायत अन्य २ जना लाई आज केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गर्न सफल भएको छ । यस ठगी कार्यमा मा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सबै लाई कानुनी दायरामा ल्याई कडा कारवाही गर्न र ठगी भएको रकम फिर्ता हुने छ भन्ने हामीले विश्वास लिएका छौ । कानूनी कारबाही मा सबैले सघाउनुहुन समेत अनुरोध छ ।

Address

Biratnagar

Telephone

+9779860093042

Website

Alerts

Be the first to know and let us send you an email when Ranjan Niraula-रन्जन निराैला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ranjan Niraula-रन्जन निराैला:

Share

Category