Hipamat

Hipamat ´'Hipamat .com " is the Most Reliable News(Video) Source and News Based website in nepal हिमाल,पहाड,मधेश,तराईको संगम,हिपमत डटकम

मैले कसैलाई पीडित बनाएको, भ्रष्टाचार र गुण्डागर्दी गरेको पुष्टि गरे राजनीतिबाट सन्यास लिन्छुः महेश बस्नेत
16/10/2025

मैले कसैलाई पीडित बनाएको, भ्रष्टाचार र गुण्डागर्दी गरेको पुष्टि गरे राजनीतिबाट सन्यास लिन्छुः महेश बस्नेत

बालेनको नयाँ हेयरस्टाइलले इन्स्टा ततायो 😳
16/10/2025

बालेनको नयाँ हेयरस्टाइलले इन्स्टा ततायो 😳

ऊर्जामन्त्री कुलमान घिसिङले एक्सन लिएपछि ३ उद्योगले तिर्‍यो डेडिकेटेड र ट्रंक लाइनको पैसाऊर्जामन्त्री कुलमान घिसिङले विद...
16/10/2025

ऊर्जामन्त्री कुलमान घिसिङले एक्सन लिएपछि ३ उद्योगले तिर्‍यो डेडिकेटेड र ट्रंक लाइनको पैसा

ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत महसुल बक्यौता नतिरे लाइन नै काटिदिने मिति घोषणा गर्दै एक्सनमा उत्रिएसँगै ३ वटा उद्योगले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौता किस्ता तिरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेका छन्। सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन्। तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए। तर, २८ किस्ता सुविधा लिएर केही बक्यौता रकम तिरेपछि गत वैशाखबाट किस्ता तिर्न छाडेका थिए।

16/10/2025

कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी प क्रा उ, २ सयभन्दा बढी अझै फ रार

16/10/2025

मंसिरभित्रै महाधिवेशन गर्न डा. शेखरको माग, निर्वाचनमार्फत जेनजीको भावना सम्बोधन गर्न सुझाव l

पूर्वसैनिक माधव सुन्दर खड्काले माइतीघरमा कांग्रेस नेता प्रकाश शरण महत, एमाले नेता सूर्य थापा र प्रचण्डकी छोरी गंगा दहालक...
16/10/2025

पूर्वसैनिक माधव सुन्दर खड्काले माइतीघरमा कांग्रेस नेता प्रकाश शरण महत, एमाले नेता सूर्य थापा र प्रचण्डकी छोरी गंगा दहालको नामसहितको ब्यानर राखेर विरोध प्रदर्शन गरेका छन्। यसअघि उनले राखेको केपी शर्मा ओली, आरजु देउवा लगायत नेताहरूको ब्यानर एमाले र कांग्रेस कार्यकर्ताले हटाएका थिए।

निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन्ः गृहमन्त्री अर्याल
16/10/2025

निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन्ः गृहमन्त्री अर्याल

४ पटककी ओलम्पिक स्वर्ण पदक विजेता टिटमुसले २५ वर्षको उमेरमै गरिन् सन्यास घाेषणा
16/10/2025

४ पटककी ओलम्पिक स्वर्ण पदक विजेता टिटमुसले २५ वर्षको उमेरमै गरिन् सन्यास घाेषणा

ओलीलाई हटाउने एजेन्डा विदेशी खुफियाको हो: पासाङ शेर्पा
16/10/2025

ओलीलाई हटाउने एजेन्डा विदेशी खुफियाको हो: पासाङ शेर्पा

काठमाडौं — एमाले नेता र आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ने.....

16/10/2025

केपी ओलीलाई हटाउने विदेशी खुफियाको एजेन्डा हुन, उहाँको आवश्यकता झन् बढेको छः पासाङ शेर्पा

झापाको गौरादह नगरपालिका–१, खजुरबारीमा माछा मार्ने क्रममा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ वर्षीय...
16/10/2025

झापाको गौरादह नगरपालिका–१, खजुरबारीमा माछा मार्ने क्रममा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ वर्षीया स्विकृती मगर, ७ वर्षीया सुस्मा मगर र ११ वर्षीया रोश्नी परियार रहेका छन्। तीनै बालिका स्थानीय पोखरीमा माछा मार्न गएका बेला डुबेको स्थानीयले बताएका छन्। घटनाले गाउँमा शोक छाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

16/10/2025

सुटकेसभित्र लुकाइएका ५० हजारका पटाका फेला सिम्रौनगढमा

Address

Biratnagur

Alerts

Be the first to know and let us send you an email when Hipamat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hipamat:

Share

Category

Hipamat.com

HIPAMAT .com is the Most Reliable News Source and News Based website in Nepal