श्री सञ्चार/Shree Sanchar

श्री सञ्चार/Shree Sanchar कला, साहित्य एवं सञ्चारको समूह श्री सञ्चार
हाम्रो कला हाम्रो संस्कृति
(2)

श्री सञ्चार
कला, संस्कृति, साहित्य र सञ्चार आदि सबै विषयवस्तुलाई समेटेर उजागर गर्ने थलोको रुपमा विकास गर्नु नै यस अनलाईन च्यानल तथा वेभसाइटको उद्देश्य रहेको छ । वर्तमान परिस्थितिमा धेरै जसो सञ्चारमाध्यमहरुमा राजनैतिक कुराहरु नै धेरै आइरहेका हुन्छन् । सामाजिक, आध्यात्मिक, धार्मिक जस्ता क्षेत्रका कुराहरु एकदमै कम आएका हुन्छन् । अतः यस अनलाईन च्यानल र समाचारले विशेष रुपमा आध्यात्मिक, धार्मिक, सामाजि

क, सांस्कृतिक, साहित्यिक, दार्शनिक, वैदिक जस्ता गैरराजनैतिक खबरलाई प्राथमिकता दिँदै आफनो गति बढाउने उद्देश्य रहेको छ । धर्म सम्प्रदायका खबर, सुचना, भजन संगीतका साथै विकाशका कुराहरुलाई पनि यसमा विशेष रुपमा राखिने छ ।

21/07/2025

ऐतिहासिक श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन बिराट ज्ञान महायज्ञ - २०८२


कामिका ( कामदा ) एकादशीजय श्रीमन्नारायण
21/07/2025

कामिका ( कामदा ) एकादशी
जय श्रीमन्नारायण

20/07/2025

ऐतिहासिक श्री मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञको कार्यक्रम २०८२ श्रावण 🕉 #ऐतिहासिकश्रीपशुपतिमनकामनापूर्तितथासड्ढटमोचनविराट्ज्ञानमहायज्ञ२०८२ See less

20/07/2025

कामिका ( कामदा ) एकादशी

ऐतिहासिक श्री मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञको कार्यक्रम २०८२ श्रावण 🕉
आज कामदा (कामिका) एकादशी व्रतोत्सवको शुभकामना । #ऐतिहासिकश्रीपशुपतिमनकामनापूर्तितथासड्ढटमोचनविराट्ज्ञानमहायज्ञ२०८२ See less

19/07/2025

ऐतिहासिक श्री मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञको कार्यक्रम २०८२ श्रावण 3 गते🕉 #ऐतिहासिकश्रीपशुपतिमनकामनापूर्तितथासड्ढटमोचनविराट्ज्ञानमहायज्ञ२०८२ See less

Address

Biratnagur

Telephone

+9779852090974

Website

Alerts

Be the first to know and let us send you an email when श्री सञ्चार/Shree Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री सञ्चार/Shree Sanchar:

Share