
29/08/2025
हार्दिक बधाई तथा शुभकामना,
यस कम्पनिका संथापक तथा प्रबन्ध निर्देशक श्री राहुल कुमार अग्रवाल ज्यू, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल, मधेश प्रदेशको तेस्रो साधारण सभाबाट . गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनु भएको मा समस्त कम्पनि परिवार गौरवान्तित् हुनुका साथै वहाँको सफल कार्यकालको कामना गर्दछौं ।
- समस्त Glaum Group परिवार