Samay Darpann

Samay Darpann Its a Online News Portal .

18/01/2025

पर्साको पकहाँमैनपुर गाउँपालिकामा संघर्ष युवा समाजको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।संस्थाका अध.....

18/01/2025

नेपाल पत्रकार महासंघको निर्वाचनमा जिल्ला , प्रदेश र संघबाट निर्वाचित पत्रकारहरुलाई आज शनिबार सम्मानित गरिएको छ ....

14/01/2025

वीरगञ्ज : गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल पत्रक...

13/01/2025

वीरगञ्ज : सरकारले  जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका काँग्रेस र एमालेले भागबन्डा गर...

13/01/2025

यस वर्षको गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिने भएको छ । आइतबार ...

08/01/2025

वीरगञ्ज । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई सम्म...

08/01/2025

छिमेकी देश चीनमा हालै देखा परेको नयाँ (HMPV) एचएमपिभी भाइरस खासै डर मान्नुपर्ने आवश्यकता नरहेको नारायणी अस्पतालका स....

06/01/2025

वीरगञ्जमा निर्माणाधीन मानव सेवा आश्रमको सुविधासम्पन्न भवनका लागि एक व्यक्तिले ५ लाख ११ हजार रुपैयाँ गोप्य दान ग....

06/01/2025

वीरगञ्ज– नेपाल दूरसञ्चार प्राधिकरणले डल्फिन नेट कम्युनिकेसनको लाइसेन्स रद्द गरेको छ । डल्फिन नेटले अनुमतिपत्र...

31/12/2024

 मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ । मनहरी–५ वसन्तपुर गुम्बाटोलमा बाघको आ....

21/12/2024

वीरगंज स्थित त्रिभुवन हनुमान माध्यमिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई आज एक कार्यक्रमका बिच सम्मानित गरि....

02/12/2024

विषय ः जिम्मेवारी बाट हटाईएको ।

सूचना।    सुचना।     सुचना। मानिस हराएको  सुचना ।मानसिक स्थिति ठिक नभएको गणेश यादव हिजो बिहान देखी हराएका हुन्। वहाँको घ...
28/11/2024

सूचना। सुचना। सुचना। मानिस हराएको सुचना ।
मानसिक स्थिति ठिक नभएको गणेश यादव हिजो बिहान देखी हराएका हुन्। वहाँको घर बहुदरमाई नगरपालिका वडा नं २ टोल सिसियाडी हो। कृपया भेटेमा तुरुन्तै खबर गर्नु होला।
Contact - 9807107158 , 9807264506

समाज सेवी सन्तोष रौनियारद्वारा काम क्रियाको लागी आर्थिक सहयोग  बहुदरमाई नगरपालिका वार्ड नं ७ टोल फुलकौलमा अती बिपन्न परि...
20/11/2024

समाज सेवी सन्तोष रौनियारद्वारा काम क्रियाको लागी आर्थिक सहयोग

बहुदरमाई नगरपालिका वार्ड नं ७ टोल फुलकौलमा अती बिपन्न परिवार लाई काम क्रियाको लागि सहयोग पुनि कुर्मी लाई सहयोगको क्रममा समाज सेवी सन्तोष रौनियारले म आम जनता र अति विपन्न परिवारलाई सहयोगमा कुनै कसर छाडदैन म निरन्तर जनताको साथमा जनताको सेवामा रहेर काम गरिनेछु। समाजसेवी सन्तोष रौनियारले १ बोरा चिनी,१ बोरा प्याज,१ बोरा आलु, लगभग ९ औ हजारको आर्थिक सहयोग गर्नुभयो।
गाउँका बुद्धिजीवी र हाम्रो युवा क्लबको रोहबरमा वितरण गरिएको जनाइएको छ।

12/11/2024

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएका...

बहुदरमाई नगरपालिकाका भाभी मेयर पदका उम्मेदवार सन्तोष रौनियार द्वारा बहुदरमाई नगरपालिका वार्ड नम्बर ७ का युवाहरूलाई क्रिक...
09/11/2024

बहुदरमाई नगरपालिकाका भाभी मेयर पदका उम्मेदवार सन्तोष रौनियार द्वारा बहुदरमाई नगरपालिका वार्ड नम्बर ७ का युवाहरूलाई क्रिकेट किट बितरण गरियो।

20/10/2024

हिन्दु सबके महान पर्व शुभ दीपावली ओर छठ पर्व के मङ्गलमय देशविदेश मे रहल सम्पूर्ण दिदी भाइ बहिन और साथ मे सखुवा पर्सौनी गाउँपालिका वार्ड नं ६ के सम्पूर्ण वडावासी के हार्दिक मङ्गलमय शुभकामना। व्यक्त करत बानी

सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर ६ वडा अध्यक्ष
मुन्ना प्रसाद कम्मकर

आज बहुदरमाई नगरपालिका वार्ड नं ४ मा लागेका कुस्ती मेलाका उद्घाटन प्रमुख अतिथी को रूपमा संघीय सरकारका संघीय मामीला तथा सा...
19/10/2024

आज बहुदरमाई नगरपालिका वार्ड नं ४ मा लागेका कुस्ती मेलाका उद्घाटन प्रमुख अतिथी को रूपमा संघीय सरकारका संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयका उप स्वकीय सचिव एवं बहुदरमाई नगरपालिकाका मेयर पद का प्रत्याशी शिव पटेल, विशिष्ट अतिथि पर्सा जिल्ला समन्वय समितिका उपसभापति पुरन शाह , विशिष्ट अतिथि वार्ड नम्बर ४ का वडाध्यक्ष सुरेन्द्र यादव, अतिथि बहुदरमाई नगरपालिका नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाहा , वार्ड नं १ का वडाध्यक्ष प्रमोद यादव , वार्ड नं ५ का वडा अध्यक्ष सुनिल कुशवाहा, लगाएत बुद्धिजीवी युवा समाजका उपस्थित रहेका थिए।

Address

Birgunj
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Samay Darpann posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samay Darpann:

Videos

Share

Category